याेगेन्द्र याेगी

साहसी नेपाली चेली जो मध्यपूर्वकै पहिलो डबल-डेकर (दुई तल्ले) बस चलाउँछिन्

 सुन्दरहरैंचा ।  ओखलढुङ्गाको कुवापानीमा बुबा अमर बहादुर भण्डारी र आमा देउ माया भण्डारीकी कोखबाट जन्मिएकी शान्ति कुमारी भण्डारी अहिले यूएईको दुबईमा डबल-डेकर (दुई तल्ले) बस चलाउँछिन्। सन् २०१५ मा बहिनि…