खयरमाराको दोभान खोला र भालुजोर ओडार

बर्दिबासको सुदूर उत्तरवर्ती गाउँ खयरमारा उत्तरी क्षेत्रको यो दोभान खोला हो ।  मानव सभ्यताको प्रतीक रहेको यो खोला सुदूर भेगका आधा दर्जन गाउँलाई जोडने निर्विकल्प सडकमार्ग पनि हो । दोभान खोलाको पश्चिमी किनारमा रहस्यमय भालुजोर ओडार छ ।

कुनै बेला भालुको बासस्थान मानिएका यी गुफाहरु पछिल्लो समय पदयात्रीका लागि वर्षा र बाढीको बेला ओत लाग्ने सुरक्षित स्थल पनि बन्ने गरेको छ । बर्दिबास नगरपालिकाले संरक्षण र प्रवर्द्धद्वन गर्ने हो भने यी ठाउँहरु बाह्य र आन्तरिक पर्यटकको लागि आकर्षणका केन्द्र बन्न सक्छ ।

प्रतिक्रिया

सम्बन्धित