यी कुरा नजान्दा गुम्छ सन्तान सुख
![](https://snowberry.prixacdn.net/media/gallery_folder/sex-1_NQKyPtZMPv_81bkoxhukc9pdff2ee8j18bfkv0bzv1pui47rmjzwledlyvl1xktqqulfpad.jpg)
काठमाडौं । गर्भधारण महिलाको अण्डा र पुरुषको शुक्रकीट मिलन भई बस्ने गर्दछ । कतिपय अवस्थामा गर्भधारण नचाहेको अबस्थामा पनि हुन्छ भने कहिले चाहे पनि बस्दैन् । गर्भ नहुनुमा पुरुषमा शुक्रकीट कम निस्कनु, उत्पादन भएको पनि निस्क्रिय हुनु र प्रजनन अंगका समस्याहरु कारण हुन्छन् । महिलाको हकमा अण्डाको उत्पादन नहुनु, पाठेघरसँग सम्बन्धित रोग हुनु जस्ता धेरै कारण हुन्छन्, जसकारण गर्भ रहँदैन् ।
सामान्यतया: महिलाहरुको महिनावारी चक्र २८ दिनको त कसैको ३५ दिनको हुन्छ । महिलाहरुको १४ देखि १८ दिन सम्म अण्डा निष्काशन हुने गर्दछ । सबै अण्डाहरु निस्किएको २४ घण्टा सम्म मात्र बाँच्छन् । सो २४ घण्टाभित्र महिलाले पुरुषसँग सहवास गरेर शुक्रकीटसँग ओभनको मिलन भयो भने गर्भ बस्छ । महिनाबारी भएको १० दिनबाट २० दिन सम्म गर्भ रहने सम्भावना ९९ प्रतिशत हुन्छ ।
२० दिनपछि गर्भ रहने सम्भावना ९० प्रतिशत रहने गर्दछ । त्यसकारण गर्भवती बन्नका लागि महिनावारी भएको ११ दिन देखि २० दिन सम्म वीर्यसँग अण्डाको मिलन आवश्यक छ । सो शुक्रकीट ७२ घण्टासम्म बाच्ने गर्दछ, अण्डा २४ घण्टा सम्म बाँच्ने गर्दछ । सोहीकारण गर्भवती हुनका लागि यौनसम्पर्क राखेर मात्रै हुँदैन् ।
![अस्वस्थ्यकर म:मको अचार दिने कलंकीको वर्गर हाउसलाई २ लाख जरिवाना](https://snowberry.prixacdn.net/media/gallery_folder/KMC.jpg-25_5NZgfdqlaL_rxrkxgpr3ksmn8qz9suxmedarbub0edt3f2hzlzjsmnjynlgrk4rsedluqcl_01DRpSQaIe_7v40yqb48gnr5enwtcluvuphvx4wrpa9gmkfploqyewemhrattjevx5rb073.jpg)
अस्वस्थ्यकर म:मको अचार दिने कलंकीको वर्गर हाउसलाई २ लाख जरिवाना
![जनसंख्या घटेपछि जापानको सरकारले शुरु गर्यो डेटिङ एप](https://snowberry.prixacdn.net/media/gallery_folder/Dating-App.jpg_srUVFe6KIm_b6dnpsncotvaxkyetoywxe6nhld5zr4srlgp8w6flhedhztteflsqutgycjq_fNsYXDWN9c_glabfj1zxqxfvdexnqqxda63spug3y4jhqficbkmqsitd9kw1rmwuyrd0ds4.jpg)
जनसंख्या घटेपछि जापानको सरकारले शुरु गर्यो डेटिङ एप
![विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन](https://snowberry.prixacdn.net/media/gallery_folder/Old.jpg_dYegGKxQFb_2wywsjjeuglkj1ht3t7njkyygxs6er3cnxs60ashhey0v6rznagk1aolarvp_TKDgYyaiwf_ivv5vjmk70rs6usv5t2hw0ma3ys1q4yiclbmhbhead1pg2uoshv1jtutjsjx.jpg)
विश्वकै सबैभन्दा वृद्ध व्यक्तिको निधन
![माघे सङ्क्रान्ति: तरुल र चाकु खानुको फाइदा यस्तो छ](https://snowberry.prixacdn.net/media/gallery_folder/20210114_090328_JzkcGLVHV7_5gnltxvmfpydbyhhcddirnfjp6vombn13gr8y0e7nzab7quaoxmz2b3uyjfo_Qd3S0xnUMn_f9tofoyyz3ugzkwibznazxsfjkbdbnajp5yxsxswus2nzum0ojxucqmnaagc.jpg)
माघे सङ्क्रान्ति: तरुल र चाकु खानुको फाइदा यस्तो छ
![नियमित लसुन प्रयोग गर्नुपर्ने १५ कारण](https://snowberry.prixacdn.net/media/gallery_folder/Garlic_y6d7O2ml4W_xnoglkcn4xlkthtqluidc6gip1am9glxbbtqtva3iwj50bxnzyprix0fwviw_xjOH8kijRj_lnm94trukadojwv3fitzvayf6oerdtorcgqvydaan7v7qiipbc8q2tbgdh1o.jpg)
नियमित लसुन प्रयोग गर्नुपर्ने १५ कारण
![सुन्दर बन्न चाहनुहुन्छ,यी काम गर्नुस](https://snowberry.prixacdn.net/media/gallery_folder/beautiful-face_9eb2tCAYfo_zcpt8frqbf9apddzod8dflcu6bxpdhdxb6fu5q6qg7mftshslys1ojcrxj1b_I9J4Mfy6AR_g2jpv83o6gat8otgmpbko1wrtgrxiszllppx7qdhswznklsl9gonkeawcjlz.jpg)
सुन्दर बन्न चाहनुहुन्छ,यी काम गर्नुस
![दियो बाल्दा उच्चारण गर्नुस् यो मन्त्र, हुन्छ धन लाभ](https://snowberry.prixacdn.net/media/gallery_folder/diyo-batti-1_is06wBN1bE_y2vtb3f71vhkoyba2r68erszs6pdhvgnk3jdnxkde6vm22t6bzjgmxwsgj4c_jqIgV0C4vy_nh5gkghkezit2yc2ondakruttrhcv6t6nwonnw2rmhpbdvcsldby1nmwbty3.jpg)
दियो बाल्दा उच्चारण गर्नुस् यो मन्त्र, हुन्छ धन लाभ
![जान्नुहोस् , सपनामा पानी देख्नु शुभ कि अशुभ](https://snowberry.prixacdn.net/media/gallery_folder/mero-jyotish-nepal20731_iDBchUnrep_9tulzgetqf2yxgdy5xfx3rjxzv3xtpdi8umaphkjqaaz2ria7a6xptxlic1y_hgjxqVPEoh_pyz1kon2art0tmv2cxif4dpyyqepspm53hfgud1br46w5lzvgvgn0txdzzoj.jpg)
प्रतिक्रिया