इटहरीमा “बेसार-टिम्मुर देखि जिम्बु सम्म”को नारा सहित नेपाली पाककला प्रतियोगिता सञ्चालन हुने
![](https://snowberry.prixacdn.net/media/gallery_folder/311312994_8040792219324739_5078384591043073689_n_KKpvLxc3Rs_sdqsfvciwd0tgpjcyiyeip4iofd45ghymzgvenrn1rl2jwbswfbuu9acncpj.jpg)
इटहरी / इटहरीमा सञ्चालित आरटिआरके होटेल स्कुलले “बेसार-टिम्मुर देखि जिम्बु सम्म”को नारा सहित नेपाली पाककला प्रतियोगिता सञ्चालन गर्ने भएको छ । नेपाली मौलिक खानाको प्रबद्वन तथा पर्यटनमा टेपा पुर्याउने उद्देश्यका साथ सो प्रतियोगिता सञ्चालन गर्न लागेकाे आरटिआरके होटेल स्कुलका सञ्चालक प्रेम तुम्बापोले बताए ।
प्रतियोगितामा तराइ देखि पहाड हुँदै हिमाल सम्मका सामाग्री र हर्ब स्पाइसी लाई प्रयोग गरिने जनाइएको छ। प्रतियोगिताको उद्देश्य हिमाल पहाड तराईलाई खानाको माध्यमबाट कनेक्टिभिटी मा जोड दिनु रहेको सञ्चालक तुम्बापोले बताए । खाना आफैमा विज्ञान हो जसले मानव सभ्यतामा महत्वपुर्ण सम्बन्ध जोडिएको र उपयोग द्वारा आगन्तुक पाहुनाहरूलाई खाना पर्यटनको डेस्टिनेसनको रूपमा विकास गर्न सकिने आधारहरूको मार्ग खोल्ने विश्वास गरिएको तुम्बापो बत्ताउँछन् ।
तराइ पहाड र हिमालमा उत्पादन हुने प्राकृतिक वा मौसमी खाद्यान्न हरूलाई प्रवर्द्धन गर्दा त्यसले प्रत्यक्ष रूपमा हाम्रो वातावरणलाई पनि धमिलो हुन नदिई पर्यावरणलाई बचाउन सकिने छ भन्ने मान्यता ” बेसार – टिम्मुर देखि जिम्बु सम्म” को पाक कला प्रतियोगिताले विश्वास गरेको र यस कार्यक्रमले नेपाली मौलिक खानाको प्रयोगमा कार्बोहाइड्रेट, हेल्दी प्रोटिन , भेजिटेवल , होल ग्रेन आदि लाई हेल्दी हाइजेनिक ब्यालेन्स फुड तयारीका लागि प्रयोगमा ल्याइने जनाइएको छ। कार्यक्रम २०७९ असोज २८ गते शुक्रवार दिउँसो १ बजे देखी आरटिआरके होटेल स्कुल मा आयोजना रहनेछ । आरटिआरके होटेल स्कुलले नेपाली मौलिक खानाको प्रबद्वन तथा पर्यटन सबन्धि विभिन्न कार्यक्रमहरू संचालन गर्दै आइरहेकाे छ ।
![ढोरपाटन पुग्ने सडकको अवस्था कन्तबिजाेक , पर्यटकलाई सास्ती](https://snowberry.prixacdn.net/media/gallery_folder/sadak_Xeu2iFlYpM_zollfpgvdkfuil7uzuub7gtwni8fytp27jj0j6ngxoigavnhvk40ehd0wjxe_PAbuZTFXJO_xwfm9yjvmluz8uox6mr9ebqp5myarbhdrlwwhyiq4jwkg7sl1pnlmasnmftn.jpg)
ढोरपाटन पुग्ने सडकको अवस्था कन्तबिजाेक , पर्यटकलाई सास्ती
![बारपाकमा पर्यटक भुलाउने प्रमुख गन्तव्य बन्दै ‘बुद्ध पार्क’](https://snowberry.prixacdn.net/media/gallery_folder/Barpak%2520buddha%2520par_8uX4AvCjvO_sijd4mlcypw8glec2aiwhuyjw7if8annlycg3x991zdxpaeck2oynrzy6ovy_o4LpYUpsFB_niftsreuqdi8eu3kele4hn6b5mucxjcjnwk4bjqhexzklcfaapoopsbdiq78.jpg)
बारपाकमा पर्यटक भुलाउने प्रमुख गन्तव्य बन्दै ‘बुद्ध पार्क’
![११ महिनामा ५६ हजार पर्यटक खुम्बु पुगे](https://snowberry.prixacdn.net/media/gallery_folder/mera-pick-solukhumbu_eqPL4izRGM_2zjlb2ojzyiz8d6srsoxybzpbvqamdoulbyscphoegwsspczdphziij14p1x_nYjhkPb1OM_1xepideqc6yodsips60xsw1bytxd2z8dh9a7bigyqucrqdmevl2gsbc4v79b.jpg)
११ महिनामा ५६ हजार पर्यटक खुम्बु पुगे
![राजा महेन्द्रद्वारा निर्मित दियालो बंगला दरबार सर्वसाधारणको लागि खुला](https://snowberry.prixacdn.net/media/gallery_folder/Diyalo-Bangala-1701920916_sOxINKiqcA_carzmol8o5ka2nkzo2qxhnpmxkm6gj6yszolupwxhrxhnr4xtv8n6g7fc8w5_Lu4rQUvzTr_jwimnjndigu7wp47c7yy8qjx6zg7sqv2r4yfkwforhga2ni501zytkgyoy6x.jpg)
राजा महेन्द्रद्वारा निर्मित दियालो बंगला दरबार सर्वसाधारणको लागि खुला
बजेटमा नसमेटेकाे भन्दै नगर प्रमुखले सरकारका मन्त्रीहरुलाई रारा प्रवेशमा रोक ल…
![हर्क साम्पाङकाे श्रमदानबाट बनेकाे ‘ओशो पार्क’ मा पर्यटकको घुइचाे](https://snowberry.prixacdn.net/media/gallery_folder/dharaan_RDhBfnFp53_ymr2ha83ilpftg9u98m1m8seejhhrzzwvgxmfds49nxvvbwl5w8otixpr0pl_sTIprIkc7M_c3ovhrb8fvnu6hg1ylochqyczbqxzpfjjdl5ghpjxwiyda22inqjyritekfo.jpg)
हर्क साम्पाङकाे श्रमदानबाट बनेकाे ‘ओशो पार्क’ मा पर्यटकको घुइचाे
![आफैले बनाएकाे रेकर्ड तोड्दै २९ औँ पटक सगरमाथाकाे चुचुरोमा पुगे कामीरिता](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamirita1652004074_oNXJgQLyqD_kokmgvzqmzdzhc6cam7l3jnjshklxqltgrupujdfbwpg5titohqdx0rsfdsj_nTy7wjtlfN_zvwqeocxsjpbk2vd8qdf3yhxspatbwq2vkcon4644kcvyfmbkahudxkkmbew.jpg)
आफैले बनाएकाे रेकर्ड तोड्दै २९ औँ पटक सगरमाथाकाे चुचुरोमा पुगे कामीरिता
![मध्यवर्ती क्षेत्रका स्थानीयले होमस्टेबाट लिँदैछन् बहुआयामिक लाभ](https://snowberry.prixacdn.net/media/gallery_folder/BRO-Madi20240317_165939copy_IhkTqmn7gP_ejckyrseghlvqwso2bswjynuh1exdrwqadihmbxpsaw0ewsfkkmy0b34uddg_diMy7rzMMf_a7pjrj942ohxtku6dvtm65jshfaaquehk920eqsnkgpjdty8ogzzcvsnf2vw.jpg)
प्रतिक्रिया