जान्नुहोस यी दिनहरुमा हुन्छ महिलालाई सबैभन्दा बढी यौनचाहना

एजेन्सी । गर्भधारणको चाहाना भएका तर बच्चा नभएर तनावमा परेकाहरुका लागि खुसीको खवर छ । हालै गरिएको एक अध्यनले महिलाको मुड अनुसार उनीहरुको प्रजनन क्षमता हुने देखाएको छ । डेली मेलमा प्रकाशित शोधका अनुसार महिलाको मुड र उनीहरुको प्रजनन क्षमताबीच प्रत्यक्ष सम्बन्ध हुन्छ । शोधकर्ताहरुले महिलाहरुको मुड अनुसार नै उनीहरु गर्भवती हुने कि नहुने भन्ने कुरा निर्धारण हुन्छ । महिलाको मुड पनि शरीरमा हुने हर्मोनको परिवर्तनसँग सम्बन्धित हुन्छ । पुरुषलाई भने यसको फाइदा भन्दा बढी नोकशान हुने शोधकर्ताको भनाइ छ ।
महिनाबारीको चक्रमा ओभ्युलेसन भनिने अवधिमा महिलाहरु सबै भन्दा रोमान्टिक हुने अध्यनको निष्कर्ष छ । यो समयमा महिलाहरुको सेक्स हर्मोन बढ्छ र उनीहरु पुरुषहरुप्रति आकर्षित हुन्छन् । शोधका अनुसार उत्पादक समयमा महिलाहरुको शरीर नै त्यसरी तयार हुन्छ जहाँ उनीहरु मुड फ्रेश मात्र हुँदैनन् रोमान्टिक पनि हुन्छन् ।
ओभ्युलेशन साइकलको समयमा महिलाहरु प्रकृतिकरुपमा नै पुरुषप्रति आकर्षित हुन्छन् । बढी खुसी हुन्छन् । र ओभ्युलेसनको समयमा गर्भधारणको सम्भावना पनि अधिक हुन्छ । यस्तो अवस्थामा महिलाहरुको शरीरमा एस्ट्रोजनकव नामक सेक्स हर्मोन दिमागमा समेत असर गर्छ । यस्तो अवस्थामा उनीहरुलाई यौन चाहाना मात्र बढी हुँदैन गर्भधारणको शक्ति पनि बढी हुन्छ ।
PURBELI TV

तामाको भाँडामा राखिएको पानी पिउँदा हुन्छ यस्तो फाइदा

भुलेर पनि नराख्नुस् सुत्ने कोठामा यी ६ चीज, जन्माउँछ संकट

तुलसीको चिया : भगवानको रुप मात्र हैन कयौँ रोगको औषधि हो, यसलाई कसरी बनाउन…

के तपाई आँप खाएपछि बोक्रा फाल्नुहुन्छ? नफाल्नुहोस् यस्ता छन् फाइदाहरु

केही मिनेट मात्र ध्यान गरे यसरी बद्लिन्छ जिन्दगी

तितो करेलाले कस्ता रोगहरु निको पार्छ ?

यी ५ गम्भीर रोगको औषधी हो कफी !

प्रतिक्रिया