‘तेल भिसा’चलचित्रका निर्माता र निर्देशकविरुद्ध प्रहरीमा ठगीको उजुरी

काठमाडौँ  / अमेरिका लैजान्छु भन्दै ठगेको आरोपमा चलचित्र ‘तेल भिसा’का निर्माता र निर्देशकविरुद्ध प्रहरीमा उजुरी परेको छ ।

निर्माता तथा निर्देशक शंकर घिमिरे र ऋचा घिमिरेविरुद्ध ठगी गरेको दाबीसहित निवेदन परेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारीले बताए ।

शंकर र ऋचा दम्पती हुन् । उनीहरु लामो समय बसेर नेपाल फर्केका थिए । उनले बनाएको चलचित्र तेल भिसा मंसिर ७ देखि प्रदर्शनमा आउँदै छ ।

प्रतिक्रिया

सम्बन्धित