रवि पक्राउको बिरोधमा काठमाडौंमा रास्वपाको प्रदर्शन

इटहरी । पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछाने पक्राउको बिरोधमा उनको दल राष्ट्रिय स्तवन्त्र पार्टीले काठमाडौं केन्द्रीत आन्दोलन थालेको छ ।

सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेलाई राजनीतिक प्रतिशोध साँधेर पक्राउ गरिएको भन्दै रास्वपा आन्दोलित बनेको हो । रास्वपाले यसअघि कास्कीको पोखरामा आन्दोलन गर्दै आएकोमा आजबाट भने काठमाडौंको माइतीघरमा प्रदर्शन थालेको हो । 

प्रतिक्रिया

सम्बन्धित