बीई सिभिल इन्जिनियरिङमा ४०० विद्यार्थीमा ५१ जनामात्रै उत्तीर्ण

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले गत वर्ष सञ्चालन गरेको बीई सिभिल इन्जिनियरिङको नतिजा प्रकाशन गरेको छ ।नतिजाअनुसार परीक्षामा सहभागी भएका ५१ जना विद्यार्थीमात्र उत्तीर्ण भएका छन् ।संस्थानबाट सम्बन्धन पाएका १० वटा कलेजबाट ४ सय जनाभन्दा धेरै विद्यार्थी परीक्षामा सहभागी भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित