माघमा कोशी प्रदेशमा लगानी सम्मेलन हुने

विराटनगर / कोशी प्रदेशले लगानी सम्मेलन गर्ने भएको छ ।

कोशी प्रदेश सरकारले आगामी माघमा लगानी सम्मेलन गर्ने भएको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जानकारी दिएका छन् ।

आइतबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले कोशीमा आगामी माघको ११, १२ र १३ गते विराटनगरमा लगानी सम्मेलन गर्ने निर्णय गरेको हो ।
 

प्रतिक्रिया

सम्बन्धित