इटहरीकाे वेदान्त हस्पिटलमा थपिए यस्ता सुविधा , अब यी राेगहरूकाे गरिन्छ सहजै उपचार

इटहरी । इटहरीमा  विगत लामो समय देखि सम्पूर्ण   रोगको गुणस्तरीय तथा सहुलियत उपचार सेवा प्रदान गर्दै आएको वेदान्त हस्पिटल प्रा लीले पछिल्लाे समय निन् सेवाहरू सर्वसुलभ मुल्यमा प्रदान गर्दै आएकाे छ ।

बरिष्ठ सर्जनद्वारा दुर्विनबाट पेट सम्वन्धी सेवाहरु साथै पित्तथैलीको पत्थरी, एपेन्डिक्स, हाइड्रोसिल, हर्निया, पाइल्स, फिसर, फिस्टुला, पेट रोग, स्तन रोग, मृगौला पथरी, प्रोष्टेट, पिलो, कान चुडिएको, लिङ्गको छाला नफर्केको, नङ गाडिएको शरीरका कुनैपनि ठाउँमा गाँठागुठी मुसा, खिल र अन्य कुनै पनि सर्जरीलगायतको सेवा दैनिक रुपमा प्रदान गर्दै आएकाे हाे । 

वेदान्तले २४सै घण्टा दक्ष चिकित्सकहरूद्वारा इमरजेन्सी सेवा, डिजिटल एक्स-रे, भिडियो एक्स-रे, फार्मेसी, ल्याब, हाडजोर्नी तथा नशा रोग विशेषज्ञबाट C-Arm machine को प्रविधिबाट भाँचिएको हड्डीलाई सिधा गरेर के वार वा प्लेटिङ्ग गरी अपरेसन गरिनुका साथै अस्पतालमा पेट सम्बन्धी  सर्जरी सेवाहरू प्रदान गर्दै आइरहेको जनाएको छ ।

यस्ता छन थपिएका सेवा सुविधाहरू

हाडजोर्नी तथा नशा सम्वन्धी सम्पूर्ण दुखाईहरुको उपचार एवम यहाँ हात खुट्टा भाचिएको ठाउमा C-Arm को प्रविधिबाट नेलिङ्ग प्लेटिङग,वा के-वायर राखी अप्रेशन गरिन्छ।

मेरुदण्ड तथा नाडीको नशा च्यापिएको प्यारालाइसिस भएको  काँध तथा कुम दुखेर हात माथि लान नमिल्ने

 पाता पोल्ने घुँडाको हड्डी खिइएर जोर्नी सानो भएको ढाड बांगिएको र ढाड दुख्ने समस्याहरु

मुख बांगिएको बाथ रोग तथा युरिक इसिड ढाड तथा गर्धनको नशा च्यापिएको  

जोर्नीहरु तन्काउन र खुम्च्याउन नहुनेका हात खुट्टा भचिएको हात वा खुट्टामा सिन्का बिजेको र मासु पलाएको नङ गडिएको अप्रेसन गरिन्छ

अत्याधुनिक 𝗛𝗶𝗴𝗵 𝗥𝗲𝘀𝗼𝗹𝘂𝘁𝗶𝗼𝗻 भएको 𝟰𝗗 𝗩𝗶𝗱𝗲𝗼 𝗫-𝗥𝗔𝗬द्वारा यस अस्पतालमा 𝗩𝗶𝗱𝗲𝗼 𝗫-𝗥𝗔𝗬 / 𝟰𝗗 मेशिन बाट गरिन्छ। साथै पेट भित्रको बच्चाको (𝐅𝐞𝐭𝐮𝐬)टाउको देखि खुट्टा सम्मको अवस्था दुरुस्तै हेर्न मिल्छ । 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित