सुन र चाँदी दुवैको मूल्य बढ्यो , अब कति पुग्याे ?

इटहरी ।सुन र चाँदी दुवैको मूल्य बढेको छ। सोमबार सुन १ सय र चाँदी ५ रुपैयाँ महंगो भएको हो। योसँगै आज सुन १ लाख ५२ हजार २ सय रुपैयाँ र चाँदी १ हजार ७ सय ५५ रुपैयाँ प्रतितोला मूल्यमा कारोबार भएको छ। 

प्रतिक्रिया

सम्बन्धित