इटहरीकाे कुवेर चाैकमा युवकमाथी खुकुरी प्रहार

इटहरी । सुनसरीकाे इटहरी ६ कुवेर चाैकमा एक युवकमाथी खुकुरी प्रहार भएकाे छ । खुकुरी प्रहारबाट इटहरी उपमहानगर १६ का २१ वर्षीय प्रवेश बुढाथाेकी घाइते भएका छन ।   हात र पाखुरामा चाेट लागेकाे उनकाे इटहरीस्थित बेदान्त हस्पिटलमा उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ । घटनामा संलग्नहरूकाे खाेजी भइरहेकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । 

प्रतिक्रिया

सम्बन्धित