रेकर्डमाथि रेकर्ड राख्दै सुनकाे मुल्य , ताेलाकाे १ लाख ५३ हजार नाघ्याे

इटहरी । आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ ।बुधबार सुन तोलाको ८ सयले बढेर तोलामा एक लाख ५३ हजार १ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  

यस अघि मंगलबार सुनको मुल्य १ लाख ५२ हजार ३ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले बढेर १८५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित