पिस जाेन स्कुलमा कविता वाचन प्रतियाेगिता संगै अभिभावक भेला सम्पन्न

इटहरी ।  इटहरी ६ स्थित पिस जाेन आवसिय माध्यमिक विद्यालयमा शुक्रवार कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ  ।इटहरीको साहित्य क्लबद्वारा आयोजित प्रतियाेगीचतामा कक्षा ९ की छात्रा बिनिसा दाहाल प्रथम भएकी छिन । प्रतियाेतिमा ७ जना सहभागीलाई पछि पार्दै बिनिसा प्रथम भएकी हुन

। प्रतियोगितामा कक्षा ९ कै साइसा डाँगी दोस्रो भइन । प्रतियोगिताको निर्णायकमा किरण कोइराला र गिरिधारी सापकोटा रहेका थिए । विद्यालयका प्रधानाध्यापक केशवप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगिता,  कविता वाचन सँगै विद्यालयले अभिभावक भेला पनि सम्पन्न गरेको थियो ।  

 

प्रतिक्रिया

सम्बन्धित