बंगलादेशका राष्ट्रपतिद्वारा संसद् भंग

एजेन्सी । बंगलादेशी राष्ट्रपति मोहम्मद शाहबुद्धिनले संसद् भंग गरेका छन्। आन्दोलनरत विद्यार्थीहरुले यसलाई प्रमुख माग बनाएका थिए। उनीहरुले मंगलबार दिउँसो ३ बजेसम्ममा संसद् विघटन गर्न अल्टिमेटम दिएका थिए।

प्रतिक्रिया

सम्बन्धित