गछियाकाे शिवालय किरातेश्वर मन्दिरमा साउने मास उत्सव : सोमबार दिनबन्धु शास्त्रीले कथा सुनाउने

इटहरी । मोरङको सुन्दरहरैंचा नगरपालिका ६ स्थित देवस्थान शिवालय किरातेश्वर मन्दिरमा साउने मास उत्सव भव्य सञ्चालन भइरहेको छ । गएको साउन ५ गतेबाट सुरु भएको उत्सवमा बिहान रुद्राभिषेक बिसेक , दिउसाे धार्मिक प्रवचन तथा सत्सङ्ग र साझा सन्ध्याकालीन आरती र भजन कीर्तन गरेर उत्सव मनाउने गरिएको छ । नेपालमा दिगो शान्ति र हिन्दु राष्ट्र स्थापनाका कामना सहित बिभिन्न धार्मिक क्रियाकलाप सहित उत्सव सुचारू गरिएको देवस्थान शिवालय किरातेश्वर मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष मणिन्द्र कटुवालले बताए ।

उत्सवकै बिच सोमबार सुन्दरहरैंचा वृन्दावन गौशालाका संरक्षक दिनबन्धु शास्त्रीले कथा वाचन गर्ने जनाइएको छ । साउन महिना त्यसै पनि धार्मिक गतिविधि गर्ने महिना रहेको कारण सो मन्दिरमा पनि यो वर्ष उत्सव आयोजना गरिएको जनाइएको छ ।

उत्सव सुर भएयता ५ हजार बढी भक्तजनहरूले मन्दिरको अवलोकन गरिसकेको र इच्छा अनुसार आर्थिक सहयोगहरू जुटाएको मन्दिर व्यवस्थापन समितिका कोषाध्यक्ष कटुवालले बताए । उत्सवबाट सङ्कलन भएको रकमले मन्दिरकै भाैतिक संरचना निर्माण , अक्षय कोष स्थापना लगायत व्यवस्थापनमा खर्च गरिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित

आजको राशिफल ~ वि.सं. २०८१ आश्विन ०१ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ आश्विन ०१ गते मङ्गलवार : श्री पाथिभरा देवीकाे कृप…

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र ३१ गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र ३१ गते सोमवार : श्री पाथिभरा देवीकाे कृपाल…

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र ३० गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र ३० गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाल…

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र २९ गते शनिवार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र २९ गते शनिवार: श्री पाथिभरा देवीकाे कृपाले…

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र २८ गते शुक्रवार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र २८ गते शुक्रवार: श्री पाथिभरा देवीकाे कृपाल…

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र २७ गते बिहीवार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र २७ गते बिहीवार: श्री पाथिभरा देवीकाे कृपाल…

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र २६ गते बुधवार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र २६ गते बुधवार: श्री पाथिभरा देवीकाे कृपाले…

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र २५ गते मङ्गलवार: श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८१ भाद्र २५ गते मङ्गलवार: श्री पाथिभरा देवीकाे कृपाल…