आज रातको दुई घण्टा फोन पे नचल्ने

इटहरी । मंगलबार (साउन १५) गते राती ११ः५५ देखी बुधबार बिहान ३ बजेसम्म फोन पेको सेवा अवरुद्ध हुने भएको छ।कुमारी बैंकले सूचना जारी गर्दै २ घण्टा फोनपे मार्फत हुने बैकिङ सेवा अवरुद्ध हुने जनाएको हो।

सूचनामा कोर फायरवाल स्थानान्तरण गर्नुपर्दा फोन पेको सेवामा समस्या आउने सक्ने उल्लेख गरेको हो।

प्रतिक्रिया

सम्बन्धित