शेयर बजारमा दोस्रो सर्किट ब्रेक, ४० मिनेटका लागि कारोबार बन्द

काठमाडौं । नेप्सेमा दोस्रो पटक सर्किट ब्रेक लागेपछि ४० मिनेटका लागि कारोबार बन्द भएको छ । आइतबार कारोबार खुलेको एक मिनेटमै शेयर बजार ३.९९ प्रतिशतले बढेर २६७०.८२ विन्दुमा पुगेको थियो । त्यसपछि खुलेको शेयर बजार १२९.०७ अंक अर्थात ५.०२ प्रतिशतले बढेर २६९७.२१ विन्दुमा पुगेको थियो । 

प्रतिक्रिया

सम्बन्धित