२५ सय अंक पार भयो नेप्से

काठमाडौँ / नेप्सेले २५ सय अंक पार गरेको छ । नयाँ सरकार गठन भएसँगै बढीरहेको नेप्से मंगलबार २५ सय अंक पार गरेको हो ।

योसँगै करिब २९ महिनापछि नेप्सेले २५ सय अंक पार गरेको हो । मंगलबार यो समाचार तयार गरुन्जेल नेप्से ४७ अंकले बढेको छ ।
 

प्रतिक्रिया

सम्बन्धित