ताेलामा १८ सयले बढ्याे सुनकाे मुल्य , आज कतिमा हुँदै छ कारोबार?

इटहरी । सुनको मूल्य आज प्रतितोला १ हजार ८ सय रुपैयाँले बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार उक्त दरले बढेसँगै छापावाल सुन १ लाख ४६ हजार ७ सय रुपैयाँ पुगेको छ।

त्यस्तै तेजाबी सुन १ लाख ४६ हजार रुपैयाँ पुगेको छ। यता चाँदी पनि १५ रुपैयाँ महंगो भएको छ। योसँगै चाँदी आज प्रतितोला १ हजार ९ सय रुपैयाँ पुगेको छ। 

प्रतिक्रिया

सम्बन्धित