एसइइमा शत प्रतिशत प्याराडाइज स्कुल : अनुरोध घिमिरेले ल्याए ३.७९ जिपिए

इटहरी । सुनसरीको इटहरी २० तरहरा स्थित प्याराडाइज इङ्लिस बेडिङ स्कुलले वर्ष २०८० को एसइइ परीक्षामा शत प्रतिशत नतिजा ल्याउन सफल भएको छ । परीक्षामा सहभागी १७ जना मध्ये  ४ जनाले  A+ ५ जनाले A त्यस्तै ५ जनाले B+र ३ जनाले B ग्रेड नतिजा ल्याएका हुन ।

जसमध्ये  सहित अनुरोध घिमिरेले उत्कृष्ट नतिजा ३.७९ GPA  ल्याएका थिए । किताबको ज्ञान सँगै व्यवहारिक र संस्कार सहितको शिक्षा प्रदान गर्दै आएको तरहरास्थित प्याराडाइज स्कुल उपमहानगर क्षेत्रका अभिभावकहरूमाझ लोकप्रिय बनिसकेको छ । 

प्रतिक्रिया

सम्बन्धित