एसइइमा सत प्रतिशत सेफर्ड स्कुल

इटहरी । सुनसरीको इटहरीस्थित सेफर्ड स्कुलले वर्ष २०८० को एसइइ परीक्षामा सत प्रतिशत नतिजा ल्याउन सफल भएको छ । परीक्षामा सहभागी २६ जना विद्यार्थीहरूले नै उत्कृष्ट अंक ल्याउँदै शतप्रतिशत नतिजा ल्याउन सफल बनेको हो । विद्यार्थीहरू मध्ये ७ जनाले A+ ३.८० सहित १७ जनाले A , दुई जनाले B + गरी शत प्रतिशत नतिजा ल्याएको हो । हरेक वर्षको एसइइ परीक्षामा शत प्रतिशत नतिजा ल्याउन सफल बनेको सेफर्ड स्कुल इटहरी भित्र लोकप्रिय छ ।

प्रतिक्रिया

सम्बन्धित