इटहरी पिसजाेनका एसइइ परीक्षामा ६७ जना नै उत्कृष्ट

इटहरी । सुनसरीको इटहरी स्थित पिसजोन आवासीय माध्यमिक विद्यालयका विद्यार्थीहरूले वर्ष २०८० को एसइइ परीक्षामा उच्च अंक प्राप्त गर्दै सर्वोत्कृष्ट नतिजा ल्याएका छन् । ६७ जना सहभागी बिद्यार्थीहरूसबैले परीक्षामा उत्कृष्ट नतिजा ल्याएको स्कुलले जनाएको छ ।

दिलसा अधिकारीकाे ३.९२ जिपिए सहित २४ जनाले ए प्लस , ३१ जनाले ए ग्रेड। १० जना  बि प्लस र १ जना बि ग्रेड ल्याएका हुन् । । किताबको ज्ञान सँगै व्यवहारिक शिक्षा र संस्कार सहितको शिक्षालाई प्राथमिकता दिँदै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित