गोकुलम रिसाेर्टका पूर्व सञ्चालक पौडेल बैकिङ्ग कसुरमा पक्राउ

इटहरी । माेरङकाे सुन्दरहरैंचास्थित पर्यटकिय स्थल गाेकुलम रिसाेर्टका सञ्चालक राधेश्याम पाैडेल पक्राउ परेका छन । एक जना ब्यक्तीलाइ दिएकाे ६१ लाख रूपैयाकाे चेक नसाटिएपछि बैंकिङ कसुर अभियाेगमा प्रहरीले नियन्त्रणमा लिइएकाे हाे ।  उनिबिरूद्ध जिल्ला अदालत सुनसरीबाट म्याद थप गरी अनुशन्धान अघि बढाइएकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । 

 

प्रतिक्रिया

सम्बन्धित