क्रिकेटर सन्दीप लामिछानेले आफ्नै शब्द, संगीत र स्वरमा हिन्दी गीत ल्याए [ भिडिओ सहित ]

इटहरी ।  विश्व कै पहिलो नम्बरका बलर नेपाली स्टार क्रिकेटर सन्दीप लामिछानेले आफूलाई सांगीतिक क्षेत्रमा झनै अघि बढाएका छन् । दुई महिना नवित्दै अर्को सांगीतिक कोसेले ल्याएका छन् ।

आफ्नै शब्द, संगीत र स्वरमा हिड्न देउ पाइला बोलको गीत ल्याएको दुई महिनामा हिन्दी भाषाको गीत दिलकी बात ल्याएका छन् । आफ्नै युबट्युब च्यानलमा राखिएको यो गीतमापनि शब्द, संगीत र स्वर सन्दीपकै छ ।

प्रतिक्रिया

सम्बन्धित