पाथीभरा स्कुलमा कक्षा ६ का बिद्यार्थीहरूलाई स्टिम एजुकेसन

इटहरी । सुनसरीको इटहरी स्थित पाथीभरा सेकेन्डरी स्कुलका कक्षा ६मा अध्ययनरत बिद्यार्थीहरूलाइ कारखानाको सहकार्यमा विज्ञान विषयमा अाधरित स्टिम एजुकेसन सञ्चालन गरिएको छ ।

बिद्यार्थीहरूलाइ किताबको ज्ञान सँगै व्यवहारिक र सीपमूलक ज्ञान प्रदान गर्ने उद्देश्यले कारखानाको सहकार्यमा यो वर्ष देखि कक्षा ६ का बिद्यार्थीहरूलाइ विज्ञान विषयकाे प्रयाेगात्मक शिक्षा सञ्चालन ल्याइएको हो ।

यो वर्ष कक्षा ६ बाट सञ्चालन गरिए पनि अन्य वर्ष थप कक्षामा लगिने पनि स्कुलले जनाएको छ । स्टिम एजुकेसन अन्तरगत विज्ञान विषयका सम्पूर्ण प्रयोगात्मक कक्षाहरू सञ्चालन गरिएको स्कुलले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित