पाथीभरा स्कुलमा कक्षा ६ का बिद्यार्थीहरूलाई स्टिम एजुकेसन

इटहरी । सुनसरीको इटहरी स्थित पाथीभरा सेकेन्डरी स्कुलका कक्षा ६मा अध्ययनरत बिद्यार्थीहरूलाइ कारखानाको सहकार्यमा विज्ञान विषयमा अाधरित स्टिम एजुकेसन सञ्चालन गरिएको छ ।

बिद्यार्थीहरूलाइ किताबको ज्ञान सँगै व्यवहारिक र सीपमूलक ज्ञान प्रदान गर्ने उद्देश्यले कारखानाको सहकार्यमा यो वर्ष देखि कक्षा ६ का बिद्यार्थीहरूलाइ विज्ञान विषयकाे प्रयाेगात्मक शिक्षा सञ्चालन ल्याइएको हो ।

यो वर्ष कक्षा ६ बाट सञ्चालन गरिए पनि अन्य वर्ष थप कक्षामा लगिने पनि स्कुलले जनाएको छ । स्टिम एजुकेसन अन्तरगत विज्ञान विषयका सम्पूर्ण प्रयोगात्मक कक्षाहरू सञ्चालन गरिएको स्कुलले जनाएको छ । 

प्रतिक्रिया

सम्बन्धित

अतिक्रमित सयौं बिघा जमिन खाली गराउन सुदूरपश्चिम विश्वविद्यालयले चाल्याे यस्ताे कदम

अतिक्रमित सयौं बिघा जमिन खाली गराउन सुदूरपश्चिम विश्वविद्यालयले चाल्याे यस्ताे…

विश्व वातावरण दिवसमा पिसजाेनका विद्यार्थीहरूले गरे नगर सरसफाइ सँगै वृक्षारोपण (तस्विरहरू)

विश्व वातावरण दिवसमा पिसजाेनका विद्यार्थीहरूले गरे नगर सरसफाइ सँगै वृक्षारोप…

विश्व वातावरण दिवशमा पाथीभरा स्कुलका बिद्यार्थीहरूले गाैशाला पुगेर गरे वृक्षाराेपण र डस्टविन बितरण

विश्व वातावरण दिवशमा पाथीभरा स्कुलका बिद्यार्थीहरूले गाैशाला पुगेर गरे वृक्षा…

इटहरीको शिक्षा सुधार गर्न ३६ सामुदायिक विद्यालयको एउटै संकल्प

इटहरीको शिक्षा सुधार गर्न ३६ सामुदायिक विद्यालयको एउटै संकल्प

विश्व वातावरण दिवसमा सिबि स्कुलका विद्यार्थीहरूले गरे नगर सरसफाइ

विश्व वातावरण दिवसमा सिबि स्कुलका विद्यार्थीहरूले गरे नगर सरसफाइ

हिसानकाे बुद्धिचाल प्रतियोगितामा ग्रिन पिसका विशेष प्रथम

हिसानकाे बुद्धिचाल प्रतियोगितामा ग्रिन पिसका विशेष प्रथम

बिद्यार्थी नेतृत्वकाेलागि पिसजाेनमा ११ गते निर्वाचन हुने : १२ पदकालागि ५१ जनाकाे उम्मेद्वारी

बिद्यार्थी नेतृत्वकाेलागि पिसजाेनमा ११ गते निर्वाचन हुने : १२ पदकालागि ५१ जन…

इटहरी सिबि कलेजका बिद्यार्थीलाई  हाेटल म्यानेजमेन्ट सम्बन्धी तिन दिने तालिम

इटहरी सिबि कलेजका बिद्यार्थीलाई हाेटल म्यानेजमेन्ट सम्बन्धी तिन दिने तालिम