विश्व वातावरण दिवसमा पिसजाेनका विद्यार्थीहरूले गरे नगर सरसफाइ सँगै वृक्षारोपण (तस्विरहरू)

इटहरी । विश्व वातावरण दिवसको अवसर पारेर सुनसरीको इटहरीस्थित पिसजाेन आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले उपमहानगरको विभिन्न क्षेत्रमा सरसफाइ सँगै वृक्षारोपण सम्पन्न गरेको छ ।  स्कुलमा अध्ययनरत विद्यार्थीहरूले  इटहरीको मुख्य चौक र आसपासको क्षेत्रमा   विभिन्न प्रजातिका बिरुवाहरू रोप्नुका साथै सरसफाइ गरेका हुन ।

  विद्यार्थीहरूले  सरसफाइ र वृक्षारोपण सँगै वातावरण संरक्षण गर्दा मानव जीवनमा पुग्ने फाइदा र फोहोर हुँदा जलवायु परिवर्तनमा पुग्ने असर र मानव जीवनमा हुने नोक्सानी बारे स्थानीय अभिभावकहरूलाई बुझाएका थिए । तस्विरहरू

प्रतिक्रिया

सम्बन्धित