विश्व वातावरण दिवसमा पिसजाेनका विद्यार्थीहरूले गरे नगर सरसफाइ सँगै वृक्षारोपण (तस्विरहरू)

इटहरी । विश्व वातावरण दिवसको अवसर पारेर सुनसरीको इटहरीस्थित पिसजाेन आवासीय माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूले उपमहानगरको विभिन्न क्षेत्रमा सरसफाइ सँगै वृक्षारोपण सम्पन्न गरेको छ ।  स्कुलमा अध्ययनरत विद्यार्थीहरूले  इटहरीको मुख्य चौक र आसपासको क्षेत्रमा   विभिन्न प्रजातिका बिरुवाहरू रोप्नुका साथै सरसफाइ गरेका हुन ।

  विद्यार्थीहरूले  सरसफाइ र वृक्षारोपण सँगै वातावरण संरक्षण गर्दा मानव जीवनमा पुग्ने फाइदा र फोहोर हुँदा जलवायु परिवर्तनमा पुग्ने असर र मानव जीवनमा हुने नोक्सानी बारे स्थानीय अभिभावकहरूलाई बुझाएका थिए । तस्विरहरू

प्रतिक्रिया

सम्बन्धित

अतिक्रमित सयौं बिघा जमिन खाली गराउन सुदूरपश्चिम विश्वविद्यालयले चाल्याे यस्ताे कदम

अतिक्रमित सयौं बिघा जमिन खाली गराउन सुदूरपश्चिम विश्वविद्यालयले चाल्याे यस्ताे…

पाथीभरा स्कुलमा कक्षा ६ का बिद्यार्थीहरूलाई स्टिम एजुकेसन

पाथीभरा स्कुलमा कक्षा ६ का बिद्यार्थीहरूलाई स्टिम एजुकेसन

विश्व वातावरण दिवशमा पाथीभरा स्कुलका बिद्यार्थीहरूले गाैशाला पुगेर गरे वृक्षाराेपण र डस्टविन बितरण

विश्व वातावरण दिवशमा पाथीभरा स्कुलका बिद्यार्थीहरूले गाैशाला पुगेर गरे वृक्षा…

इटहरीको शिक्षा सुधार गर्न ३६ सामुदायिक विद्यालयको एउटै संकल्प

इटहरीको शिक्षा सुधार गर्न ३६ सामुदायिक विद्यालयको एउटै संकल्प

विश्व वातावरण दिवसमा सिबि स्कुलका विद्यार्थीहरूले गरे नगर सरसफाइ

विश्व वातावरण दिवसमा सिबि स्कुलका विद्यार्थीहरूले गरे नगर सरसफाइ

हिसानकाे बुद्धिचाल प्रतियोगितामा ग्रिन पिसका विशेष प्रथम

हिसानकाे बुद्धिचाल प्रतियोगितामा ग्रिन पिसका विशेष प्रथम

बिद्यार्थी नेतृत्वकाेलागि पिसजाेनमा ११ गते निर्वाचन हुने : १२ पदकालागि ५१ जनाकाे उम्मेद्वारी

बिद्यार्थी नेतृत्वकाेलागि पिसजाेनमा ११ गते निर्वाचन हुने : १२ पदकालागि ५१ जन…

इटहरी सिबि कलेजका बिद्यार्थीलाई  हाेटल म्यानेजमेन्ट सम्बन्धी तिन दिने तालिम

इटहरी सिबि कलेजका बिद्यार्थीलाई हाेटल म्यानेजमेन्ट सम्बन्धी तिन दिने तालिम