विश्व वातावरण दिवशमा पाथीभरा स्कुलका बिद्यार्थीहरूले गाैशाला पुगेर गरे वृक्षाराेपण र डस्टविन बितरण

इटहरी । विश्व वातावरण दिवसको अवसर पारेर सुनसरीको इटहरीस्थित पाथीभरा सेकेन्डरी स्कुलमा अध्ययनरत विद्यार्थीहरूले  इटहरीको प्रणामी मन्दिर आसपासको क्षेत्रमा विभिन्न प्रजातिका बिरुवाहरू रोप्नुका साथै आवश्यकीय स्थानहरूमा डस्टविन वितरण गरेका छन् ।

त्यस्तै बिद्यालयमा अध्ययन्नरत मन्टेस्वरी शिक्षाका बिद्यार्थीहरूले बिद्यालय परिषरमै बृक्षाराेपण गरेका थिए । यता कक्षा ६ र ७ का बिद्यार्थीहरूले भने  माेरङकाे वृन्दावन गाैशाला परिसर पुगेर वृक्षाराेपण संगै सरसफाइ गरेका थिए । बिद्यार्थीहरूले गाैशालाका संरक्षक दिन वन्धु सास्त्रीबाट संस्कार सम्बन्धी ज्ञानज्ञुनका शिक्षा लिएका थिए । 

प्रतिक्रिया

सम्बन्धित