इटहरी सिबि कलेजका बिद्यार्थीलाई हाेटल म्यानेजमेन्ट सम्बन्धी तिन दिने तालिम

इटहरी ।  सुनसरीको इटहरी स्थित  सिबि कलेजले कक्षा ११ का विधार्थिहरूलाई हाेटल म्यानेजमेन्ट सम्बन्धी दक्षता बनाउन को  ३ दिने तालिम प्रदान गरेको छ । काठमाडौँको विभिन्न कलेजहरूमा बिद्यार्थीहरूलाई हाेटल म्यानेजमेन्ट सम्बन्धी सम्पूर्ण तालिमहरू प्रदान गरिएको हो ।

विद्यार्थीहरूले  वार ट्रेन्डिङ, हाउस किपिङ ,किचेन केक मेकिङ, लगायतका तालिम लिएका थिए ।  कलेजले तालिम सँगै चितवनस्थित वाह्रसिङे बियर फ्याक्ट्री र साैरहा स्थित चितवन राष्ट्रिय  निकुञ्जको पनि अवलोकन गराइएकाे थियो ।

अवलोकनकै क्रममा विद्यार्थीहरूले नेपालको पर्यटन प्रवर्द्धनमा सरकारले चासो राखे बाहिय पर्यटकहरूको मुख्य केन्द्र बनिने र यसबाट वार्षिक अरबाै रूपैया फाइदा पुग्ने औल्याएका थिए ।

 तालिम गत २०८१ - वैशाख ३० देखि २०८१ ज्येष्ठ ०४ सम्म सञ्चालन भएको हो ।  हाेटल म्यानेजमेन्टका  विधार्थिहरूलाइ हाेटल क्षेत्रमा अबल बनाइ भविष्यमा स्वरोजगार बनाउने उद्देश्यले सो तालिम प्रदान गरिएको कलेजका प्राचार्य खेमराज बास्तोलाले  बताए ।

प्रतिक्रिया

सम्बन्धित

अतिक्रमित सयौं बिघा जमिन खाली गराउन सुदूरपश्चिम विश्वविद्यालयले चाल्याे यस्ताे कदम

अतिक्रमित सयौं बिघा जमिन खाली गराउन सुदूरपश्चिम विश्वविद्यालयले चाल्याे यस्ताे…

पाथीभरा स्कुलमा कक्षा ६ का बिद्यार्थीहरूलाई स्टिम एजुकेसन

पाथीभरा स्कुलमा कक्षा ६ का बिद्यार्थीहरूलाई स्टिम एजुकेसन

विश्व वातावरण दिवसमा पिसजाेनका विद्यार्थीहरूले गरे नगर सरसफाइ सँगै वृक्षारोपण (तस्विरहरू)

विश्व वातावरण दिवसमा पिसजाेनका विद्यार्थीहरूले गरे नगर सरसफाइ सँगै वृक्षारोप…

विश्व वातावरण दिवशमा पाथीभरा स्कुलका बिद्यार्थीहरूले गाैशाला पुगेर गरे वृक्षाराेपण र डस्टविन बितरण

विश्व वातावरण दिवशमा पाथीभरा स्कुलका बिद्यार्थीहरूले गाैशाला पुगेर गरे वृक्षा…

इटहरीको शिक्षा सुधार गर्न ३६ सामुदायिक विद्यालयको एउटै संकल्प

इटहरीको शिक्षा सुधार गर्न ३६ सामुदायिक विद्यालयको एउटै संकल्प

विश्व वातावरण दिवसमा सिबि स्कुलका विद्यार्थीहरूले गरे नगर सरसफाइ

विश्व वातावरण दिवसमा सिबि स्कुलका विद्यार्थीहरूले गरे नगर सरसफाइ

हिसानकाे बुद्धिचाल प्रतियोगितामा ग्रिन पिसका विशेष प्रथम

हिसानकाे बुद्धिचाल प्रतियोगितामा ग्रिन पिसका विशेष प्रथम

बिद्यार्थी नेतृत्वकाेलागि पिसजाेनमा ११ गते निर्वाचन हुने : १२ पदकालागि ५१ जनाकाे उम्मेद्वारी

बिद्यार्थी नेतृत्वकाेलागि पिसजाेनमा ११ गते निर्वाचन हुने : १२ पदकालागि ५१ जन…