सिरियाकी प्रथम महिलालाई ब्लड क्यान्सर
![](https://snowberry.prixacdn.net/media/gallery_folder/blood_Z1BiYUwYao_TGBT07eq43_mvz2pvwja8im7bqoof8yq4ftibgqqan2drmtvwuwc61zzw1docmoxcpenr8a_qVimVPzrto_ijatsfefmtdpunkjwfztywstzujo1foioe6fo8a2lhiivhf8vuzbacymuyyr.jpg)
एजेन्सी । सिरियाकी प्रथम महिला तथा राष्ट्रपति बसर अल–असदकी पत्नी अस्मा असदलाई ब्लड क्यान्सर भएको छ । सिरियाली राष्ट्रपतिको कार्यालयले दिएको जानकारी अनुसार अस्मा असदको पटकपटक स्वास्थ्य परीक्षण गरिएको र यसै क्रममा चिकित्सकको टोलीले उनको शरीरमा ब्लड क्यान्सरको लक्षण फेला पारेको उल्लेख छ ।
मेडिकल जाँचमा अस्मा असद गम्भीर ब्लड क्यान्सरबाट पीडित थिइन्। सिरियाको राष्ट्रपति कार्यालयका अनुसार प्रथम महिला अस्मा असदलाई केही आहारमा प्रतिबन्ध लगाउन सल्लाह दिइएको थियो । पहिलो महिलालाई उचित सामाजिक दूरी कायम गरी आइसोलेसनमा राखेर उपचार गरिने पनि बताइएको छ । अस्मा असदलाई हाल कुनै पनि सार्वजनिक कार्यक्रम वा गतिविधिमा भाग लिन निषेध गरिएको छ र उनको उपचार जारी रहनेछ ।
यसअघि सन् २०१९ मा अस्मा असदलाई स्तन क्यान्सर भएको पत्ता लागेको थियो । मध्य सिरियाकी अस्मा असदको जन्म लन्डनमा भएको थियो । उनी लण्डनमा हुर्किइन् । उनका बुबा लण्डनको क्रमवेल अस्पतालमा डाक्टर थिए । उनकी आमा लण्डनस्थित सिरियाली दूतावासमा सचिव थिइन् । सन् २००० मा उनले बसर अल असदसँग विवाह गरिन् ।
![भीषण आगलागीका कारण क्यानडाको ऐतिहासिक सहर ज्यास्पर आधा ध्वस्त](https://snowberry.prixacdn.net/media/gallery_folder/canada-aaglagi_NTYr0r4CcI_2tyaieqima07dmqcj4fr9mhrnx4n0agbfc8tzosukkds70oexrhruesrartg_M41ixe6oU6_qaooe0dmqcqrtcrxrme1vu6n9mkvaxkk2hhtmdlnaku5imkifaipjkg9v0zg.jpg)
भीषण आगलागीका कारण क्यानडाको ऐतिहासिक सहर ज्यास्पर आधा ध्वस्त
![कमला ह्यारिसलाई ओबामाको समर्थन](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala.jpg_1fGqk7Z67r_bnj5sbj6852pn0uhbctu8j8vnmdzk8pjzszvlrc0xc8c02gtzjtkcla0xvhn_q5eW4sOqSc_r3jejtgtydxm4zyor8cl0b4gpddop6iun9bk0s9f2bycaq4rhdwk2cobc7wk.jpg)
कमला ह्यारिसलाई ओबामाको समर्थन
![गाजामा पाँच बन्धक मृत भेटिए](https://snowberry.prixacdn.net/media/gallery_folder/gaja-five_nj8wT1JIcN_rrdwdyi7etob81rgjgpieskovvztiaxfm6t3qaqsmlpdfiziasrccewodh7a_bJnROxyRwn_bo7fgfeywnhbvg6vpvmvazatxajkacbget4w1qehnc6ahpoaj0qmoskdiftg.png)
गाजामा पाँच बन्धक मृत भेटिए
![मौरिटानियामा आप्रवासी चढेको जहाज दुर्घटना: २५ जनाको मृत्यु, १९० बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/Boat.jpg_mDvE6MiPlg_lsxr6sippzt1pkopziceqrxiez6y94eyxstpjgsoaycfz90f50uk0y4ibsxy_x6cxy4yeQ8_hmoxvbsuh9p5jsafa5pvv89wd6ba1sfkrl5bxxo2tsailbeb2i151nyjq4e0.jpg)
मौरिटानियामा आप्रवासी चढेको जहाज दुर्घटना: २५ जनाको मृत्यु, १९० बेपत्ता
![‘कमला ह्यारिसको गाउँ’, जहाँका बासिन्दा उनलाई जिताउन गरिरहेका छन् पूजापाठ](https://snowberry.prixacdn.net/media/gallery_folder/67_KXIWAfueUp_yakmddkbrip0cvr5gdsazdimly2zkmbiseik1rglbbanojlwagrkfupngkce_tJUFd5CHhi_menyisuinyggdjhmszllu8c3clxdtt3fb7sl7c5ldwzo2b6wbqtp58hv8l8f.jpg)
‘कमला ह्यारिसको गाउँ’, जहाँका बासिन्दा उनलाई जिताउन गरिरहेका छन् पूजापाठ
![ट्रम्पलाई कडा चुनौती दिदै ह्यारिस, सर्वेक्षणमा अगाडी](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala_Trump_1.jpg_BTppK0GMbR_oemch8ahitqvx4y4tlai7vhcyakr65ibxx84jmspvdx3vbdr9xtutzmk5t3i_g6NIxiS3lW_bdpauonrx8yz4obfvktaviqyrfehg3ugrgej4ab3ctzmajkdsjnlhofooe1x.jpg)
ट्रम्पलाई कडा चुनौती दिदै ह्यारिस, सर्वेक्षणमा अगाडी
![इथियोपियामा भीषण पहिरो, अहिलेसम्म २२९ शव निकालियो](https://snowberry.prixacdn.net/media/gallery_folder/Ethiopia_BRHI4ayQem_3rypowwgsmpx1wmrtllxmzjorwjxihbkdbbst8rvcpmj92bfku458hlalm0e_oX3c3mE1ih_ybznpkkwld09qfgd3gzjhwbsjcjmcb1a3pv3m646lj6iy495je6qtabhmbjl.jpg)
प्रतिक्रिया