कपनबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका ११ कपनबाट कटुवा पेस्तोलसहित एकजना पक्राउ परेका छन्।सिन्धुपालचोक हेलम्बु गाउँपाकिला २ स्थायी वतन भई हाल कपन पैयुटार बस्ने वर्ष २३ को अर्जुन दर्नाल सुनारलाई प्रहरीले पक्राउ गरेको हो।

अवैध हातहतियार लुकाई छिपाई राखेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरी प्रभाग, कपनबाट खटिएको प्रहरी टोलीले सुनारलाई नियन्त्रणमा लिइ निजको डेरा कोठामा खानतलासी गर्दा लुकाई छिपाई राखेको अबस्थामा कटुवा पेस्तोल थान १ फेला परेको जनाएको छ।

उनीउपर काठमाडौं जिल्ला अदालतंबाट हातहतियार खरखजाना सम्बन्धी कसूरमा ५ दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त बौद्धबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित

आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा

शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट

शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट

बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक

बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक

भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद

मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल

मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री …

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल थापा

गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल…

मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता

मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता