काठमाडौँकी श्रेया गिरी फोर्ब्सको प्रभावशाली व्यक्तिको सूचीमा

इटहरी । फोर्ब्स म्यागेजिनको ३० वर्षमुनिका ३० जनाको सूचीमा एसियाबाट काठमाडौँकी श्रेया गिरी छनोटमा परेकी छन्।फोर्ब्स म्यागेजिनले बिहीबार सार्वजनिक गरेको सूचीमा ‘सोसल इम्प्याक्ट’ विधामा गिरी सन् २०२४ को एसियाका प्रभावशाली युवाको सूचीमा परेकी हुन्।

२८ वर्षीया गिरी मानसिक स्वास्थ्यसम्बन्धी डिजिटल प्लेटफर्म ह्याप्पी माइन्ड्सकी संस्थापक हुन्।लन्डनमा स्नातकोत्तर अध्ययन सकेर नेपाल फर्किएपछि उनले ‘ह्याप्पी माइन्ड्स’ सुरु गरेकी हुन्। जतिबेला कोरोना महामारी फैलिएको थियो।

ह्याप्पी माइन्ड्सले भौतिक र भर्चुअल दुवै तरिकाले मानसिक परामर्श प्रदान गर्छ भने विभिन्न वर्कसप पनि सञ्चालन गर्छ। उक्त संस्थाले विश्वभर रहेका नेपालीलाई सेवा दिइरहेको छ। 

प्रतिक्रिया

सम्बन्धित

खतिवडाको प्रश्न- विद्यादेवी भण्डारीले एमालेको सदस्यता लिएपछि पूर्व राष्ट्रपतिको सेवा सुबिधा के हुन्छ ?

खतिवडाको प्रश्न- विद्यादेवी भण्डारीले एमालेको सदस्यता लिएपछि पूर्व राष्ट्रपतिको …

सबै कवाडी महानगरको कार्यालय र मेयर बालेनको घर अगाडी थुपारिदीनु- डा. अमरेश कुमार सिंह

सबै कवाडी महानगरको कार्यालय र मेयर बालेनको घर अगाडी थुपारिदीनु- डा. अमरेश…

आफैँलाई गोली हानेका संघीय संसद् भवनमा कार्यरत प्रहरी जवानको मृत्यु

आफैँलाई गोली हानेका संघीय संसद् भवनमा कार्यरत प्रहरी जवानको मृत्यु

ट्रक चालक हत्या प्रकरण : फरार अटो चालक पनि पक्राउ, समातिनेको संख्या ५ पुग्यो

ट्रक चालक हत्या प्रकरण : फरार अटो चालक पनि पक्राउ, समातिनेको संख्या ५ पुग्यो

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी स्वदेश फर्किए राष्ट्रपति पौडेल

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी स्वदेश फर्किए राष्ट्रपति पौडेल

८ महिनाअघि केटा साथीसँग हिँडेकी थिइन् चन्द्रिका, हत्या गरेको अवस्थामा सिसौघारीमा भेटियो शव

८ महिनाअघि केटा साथीसँग हिँडेकी थिइन् चन्द्रिका, हत्या गरेको अवस्थामा सिसौघार…

संघीय संसद् भवनभित्रै प्रहरी जवानले आफैँलाई हाने गोली

संघीय संसद् भवनभित्रै प्रहरी जवानले आफैँलाई हाने गोली

सिन्धुलीमा पहिरोले ट्रक पुरियो, चालक सकुशल, यात्रु अलपत्र

सिन्धुलीमा पहिरोले ट्रक पुरियो, चालक सकुशल, यात्रु अलपत्र