कोशीमा नयाँ सरकार गठनविरुद्धको सर्वोच्चमा रिट

इटहरी । काेशी प्रदेशमा नेकपा एमालेका हिकमत कार्की मुख्यमन्त्री बने लगत्तै सर्वाेच्च अदालतमा रिट दर्ता भएकाे छ ।

संविधान विपरित काेशीमा सरकार गठन प्रकृिया अघि बढेकाे भन्दै निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वाेच्चमा दिएकाे रिट बिहीबार दर्ता भएकाे हाे ।

 रिट निवेदनमा कार्कीले अन्तरिम आदेशमार्फत प्रदेश प्रमुखको आह्वानलाई बदर गर्न माग गर्नुका साथै आफूलाई मुख्यमन्त्रीमा निरन्तरता दिन माग गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित