वेस्टर्न युनियनका प्रमुख एजेन्टहरुद्वारा “नगदमा हर्ष बनिरहोस्, नयाँ बर्ष शुभ रहोस्” विजेताको नाम सार्वजनिक

काठमाडौँ / वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले आफ्नो नयाँ वर्ष लक्षितनगदमा हर्ष बनिरहोस्, नयाँ बर्ष शुभ रहोस्अभियानको विजेता, शबाना प्रविन को नाम सार्वजनिक गरेका छन्, जसमा विजेताले बम्पर लक्की ड्र मार्फत एक लाख प्राप्त गरेका छन्

वेस्टर्न युनियनका सुपर एजेन्टहरु, एटीटी रेमिट, सीजी फिन्को, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक सूर्य रेमिटका प्रतिनिधिहरुका बीच काठमाडौँमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको हो

नेपालमा सत्ताइस वर्षभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले नयाँ वर्ष लक्षित गरीनगदमा हर्ष बनिरहोस्, नयाँ बर्ष शुभ रहोस्अभियान शुरु गरेको थियो बम्परमा रु एक लाख बाहेक, पाँच हप्तासम्म पैतिस भाग्यशाली ग्राहकहरुले पन्ध्र हजार जित्ने मौका पनि प्राप्त गरेका थिए ।  नेपालकै पहिलो रेमिट्यान्स सेवा प्रदायक वेस्टर्न युनियन मनी ट्रान्सफरले  नेपालीहरुलाई  सन् १९९६ देखि विश्वका २०० भन्दा बढी देश क्षेत्रहरुबाट पैसा प्राप्त गर्ने सेवा प्रदान गर्दै आएको

 

प्रतिक्रिया

सम्बन्धित