शिक्षा मन्त्री सुमनाकाे अर्काे बाेल्ड निर्णय : गम्भीर बिरामी बाहेक सबै शिक्षकको काज फिर्ता

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गम्भीर तथा घातक रोग लागेर उपचाररतबाहेक सामुदायिक विद्यालयका सबै शिक्षकको काज फिर्ता गर्ने निर्णय गरेको छ । सचिवस्तरीय निर्णयबाट सबै शिक्षकहरूको काज सरूवा फिर्ता गर्ने निर्णय गरिएको शिक्षा मन्त्रालयले जनाएको छ ।

शिक्षकहरूलाई आवश्यकता नभएका निकायहरूमा काजमा राखिएको र त्यसले अध्ययन–अध्यापनमा समस्या पारेको गुनासो आएपछि शिक्षामन्त्री सुमना श्रेष्ठले घातक रोग लागेकाबाहेक सबै काज फिर्ता गर्ने निर्णय गरी यथाशीघ्र कार्यान्वयन गर्न निर्देशन दिएकी थिइन् । मन्त्रालयले शिक्षकलाई राजनीतिक दलको सदस्यता त्याग्न निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित

अतिक्रमित सयौं बिघा जमिन खाली गराउन सुदूरपश्चिम विश्वविद्यालयले चाल्याे यस्ताे कदम

अतिक्रमित सयौं बिघा जमिन खाली गराउन सुदूरपश्चिम विश्वविद्यालयले चाल्याे यस्ताे…

पाथीभरा स्कुलमा कक्षा ६ का बिद्यार्थीहरूलाई स्टिम एजुकेसन

पाथीभरा स्कुलमा कक्षा ६ का बिद्यार्थीहरूलाई स्टिम एजुकेसन

विश्व वातावरण दिवसमा पिसजाेनका विद्यार्थीहरूले गरे नगर सरसफाइ सँगै वृक्षारोपण (तस्विरहरू)

विश्व वातावरण दिवसमा पिसजाेनका विद्यार्थीहरूले गरे नगर सरसफाइ सँगै वृक्षारोप…

विश्व वातावरण दिवशमा पाथीभरा स्कुलका बिद्यार्थीहरूले गाैशाला पुगेर गरे वृक्षाराेपण र डस्टविन बितरण

विश्व वातावरण दिवशमा पाथीभरा स्कुलका बिद्यार्थीहरूले गाैशाला पुगेर गरे वृक्षा…

इटहरीको शिक्षा सुधार गर्न ३६ सामुदायिक विद्यालयको एउटै संकल्प

इटहरीको शिक्षा सुधार गर्न ३६ सामुदायिक विद्यालयको एउटै संकल्प

विश्व वातावरण दिवसमा सिबि स्कुलका विद्यार्थीहरूले गरे नगर सरसफाइ

विश्व वातावरण दिवसमा सिबि स्कुलका विद्यार्थीहरूले गरे नगर सरसफाइ

हिसानकाे बुद्धिचाल प्रतियोगितामा ग्रिन पिसका विशेष प्रथम

हिसानकाे बुद्धिचाल प्रतियोगितामा ग्रिन पिसका विशेष प्रथम

बिद्यार्थी नेतृत्वकाेलागि पिसजाेनमा ११ गते निर्वाचन हुने : १२ पदकालागि ५१ जनाकाे उम्मेद्वारी

बिद्यार्थी नेतृत्वकाेलागि पिसजाेनमा ११ गते निर्वाचन हुने : १२ पदकालागि ५१ जन…