झापाकाे दमकमा दिउसै गाेली चल्याे : प्रहरी भन्छ थाहा नै छैन

झापा । झापाको दमकमा शुक्रबार दिउसो गोली चलेको छ । गोली लागेर एक महिला घाइते भएको भनिएता पनि ती महिलाको शरीरमा कुनै चोटपट नरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख मिलन केसीले जानकारी दिए ।

यस सम्बन्धमा प्रहरी पनि अन्यबिज्ञ रहेको भन्दै गोली कस्ले र किन चलायो भन्ने बारे अनुसन्धान भैरहेको उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित