सुन्दरहरैंचामा श्रीमतीकाे हत्या गरी पदम फरार

इटहरी । माेरङकाे सुन्दरहरैंचामा श्रीमतीकाे हत्या गरि श्रीमान फरार भएका छन । सामान्य घरायसी बिवादमा श्रीमतीकाे हत्या गरी श्रीमान फरार भएकाे माेरङ प्रहरीले जनाएकाे छ । 

गएराती मोरङको सुन्दरहरैचा नगरपालिका ५ स्थित गोर्खाली टोलमा पदम तामांङले आफ्नै श्रीमतीको हत्या गरी फरार भएका छन्। फरार रहेका पदमको खोजीकार्य भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित