भोजपुर आमचोक बालांखा देखि मैयुटार जादै गरेको बुलेरो दुधकोशी नदिमा खस्याे , एककाे मृत्यु १० जना घाइते

भोजपुर । भोजपुरमा बोलेरो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने १० जना घाईते भएका छन । उदयपुरको मैनामैनीबाट भोजपुरतर्फ जाँदै गरेको को १ ज ३६१७ नम्बरको बोलेरो आमचौक ८ बाह्रकुवा भन्ने ठाँउमा  दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो ।

उनको सनाखत भईनसकेको भोजपुर प्रहरीले जनाएको छ । दुर्घटनामा घाईतेहरुलाई उद्धार गरी धरानस्थित बिपि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको छ ।

प्रतिक्रिया

सम्बन्धित