फिल्म ‘आँखा’को फर्स्टलुक पोस्टर सार्वजनिक
![](https://snowberry.prixacdn.net/media/gallery_folder/aankha.jpg_eZmTDtKGTg_qg9pxanfweiiu8yxhmcqqnj6iyenmxgxh6sc9ai1auqho8ah6nwp5nzbhqbf_RqxXwHVHyZ_w95ierb3vytzkgr08vz0vuzovug2q0cbidvifr3tagvyrbkozyuyfyxn40ad.jpg)
काठमाडौँ । निर्देशक जौन योञ्जनले निर्देशन गर्ने फिल्म ‘आँखा’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । फर्स्ट लुक सार्बजनिक गर्दै फिल्मको प्रदर्शन मिति आगामी असार १४ गतेलाई घोषणा गरिएको छ ।
फिल्म आधुनिक समाजमा तल्लो वर्गले बाँच्नका लागि गर्ने संघर्षमा बनेको बताइएको छ । यो फिल्म दुःख र एक्लोपनभित्रको रमाइलो कथा ‘आँखा’ भएको निर्देशक बताउछन् ।
निर्देशक योन्जन स्वयंको कथा तथा पटकथा लेखन रहेको फिल्ममा निशा अधिकारी, बुद्धि तामाङ, विजय बराल, सरोज खनाल, पशुपति राई, कृष्णभक्त महर्जन, राजन खतिवडा, प्रविण खतिवडा, लुनिभा तुलाधर, रविन्द्र झा, स्मिता लामिछाने, आरके मेहता, अभयराज बरालसहित बाल कलाकारमा प्रसन राईको अभिनय छ । कृष्ण भण्डारी र निर्देशक योन्जनको सम्पादन रहेको फिल्ममा आलोक शुक्लाको छायांकन, दीपक आरजेको संगीत तथा रेवन्तविक्रम थापाको द्वन्द्व निर्देशन छ ।
इटहरी पहिले र अहिले (भिडियाे)
![यातायातमा दलाल बिचाैलीयाहरू प्रवेश निषेध !](https://snowberry.prixacdn.net/media/gallery_folder/maxresdefault_sPpiAy0pdG_vauxdmib1n7rrzd7nndgx8oqv1b4cltswnuz6t0aypuwbeh15shzwaqrmzyt_679JXOCOkS_y1w7ns9tkcqx6llnsbs8fktogi4zrl2qey4gqzfjcaptmcufxjnzvmjejvph.jpg)
यातायातमा दलाल बिचाैलीयाहरू प्रवेश निषेध !
![क्यान इन्फोटेक सुनसरी : पहिलो दिन नै सुनसान , मन्त्रीले गरे खाली स्टलहरूको अवलोकन](https://snowberry.prixacdn.net/media/gallery_folder/can%2520infotech%2520sunsari_93PYvEFLLE_0rlendmhufh0dj4zqa8zdxadfiunzryqjcajh54mymheqyrglb9droypptvg_tMpCoBuKfF_zicbjf4ewocgpqxwter8axkemldgmvefu8wqox9asqe9av6fy3uge0wxaxjc.jpg)
क्यान इन्फोटेक सुनसरी : पहिलो दिन नै सुनसान , मन्त्रीले गरे खाली स्टलहरूको अव…
![एनआइसि एशिया बैंककाे ज्याजती बिरुद्ध व्यवसायीहरूले पाेखे यस्ताे आक्रोश](https://snowberry.prixacdn.net/media/gallery_folder/woda%2520no%25204.00_17_03_05.Still001_gGUf4xx4iW_k3fnqgwilozvcfudzhcf1zjnp92i8xdkbn9yzniac2ebuzmgxkhbvsnhgaxw_ZWyVEA1K2j_zyz4stjfu1trw42gnj9r7eaq0rcmlpqarwmjuuhts86pumu2sif9o2hubhv3.jpg)
एनआइसि एशिया बैंककाे ज्याजती बिरुद्ध व्यवसायीहरूले पाेखे यस्ताे आक्रोश
![एनआइसिको कर्तुत : ग्राहककै पैसा चाेरेर ग्राहकलाई नै धम्की ! पोल खुलेपछि रकम फिर्ताको बार्गेनिङ](https://snowberry.prixacdn.net/media/gallery_folder/maxresdefault_ORoUyJmiKl_iluyf9squx8fwxww7umo9bh1l4lluoc2h8dkpbac7ylvl5odirm8lx7anfw2_NoJtarI1R1_iuxiax0gjwqia12rhhu5gli6xrrdf8k7uozm8bgp7e3ejthx8lonuk8vhas1.jpg)
एनआइसिको कर्तुत : ग्राहककै पैसा चाेरेर ग्राहकलाई नै धम्की ! पोल खुलेपछि रकम…
![उचित व्यवस्थापनकाे अभाबमा लागुऔषध दुर्व्यसनी र यौन क्रियाकलापको अखडा बन्दै इटहरी रङ्गशाला (भिडियाे)](https://snowberry.prixacdn.net/media/gallery_folder/maxresdefault_Rkx21aWPDr_tmtqu80huopdovpi7z2fc4sqdgttey3cj5yyxdlkftewt0ov1jbkhfxw8cnf_ONugfgOzlg_imsg1lbr5tup1uqgycj1ltq2clgfmnby9rp1djk7vx8zohqj1l3cvxc8e9il.jpg)
उचित व्यवस्थापनकाे अभाबमा लागुऔषध दुर्व्यसनी र यौन क्रियाकलापको अखडा बन्दै इटह…
![इटहरी सन्त सभामा धर्मगुरु आचार्य श्रीनिवासले दिए यस्ताे अभिव्यक्ति](https://snowberry.prixacdn.net/media/gallery_folder/sriniwas_XV9v9hxsx5_it8e5uiw9iqrgwit0amhcoytguk10idolo0kayq7fajpclzb56fki8dfk6dc_QEt8hOAUd5_pk3r4jdhemto6glx8ndnzcgoikxzmgallqnvt7stqv2aqfqj5swzqn3oaxe9.jpg)
इटहरी सन्त सभामा धर्मगुरु आचार्य श्रीनिवासले दिए यस्ताे अभिव्यक्ति
![इटहरी धर्मसभामा डा स्वामी आत्मानन्द गिरिले राजनीतिक दलहरू प्रति पाेखे यस्ताे आक्राेस](https://snowberry.prixacdn.net/media/gallery_folder/Sequence%252002.00_16_10_04.Still001_hOub8P1iSo_diqd1qmkgankmmsns7wnhlvbn3abshsuwjgptnf0rymv4auwmak2cb5vceni_TDr9xpku4g_2co6dfufm0e196ipejggolb7yl57oypxnlno95tgubprkqh0et9vmthwzqg4.jpg)
प्रतिक्रिया