काठमाडौँबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटामा दुर्घटना
![](https://snowberry.prixacdn.net/media/gallery_folder/436621775_967613418073117_5102582325626203686_n_s6EHlThS0G_fdyr1ecomtdfgk1eg9jdgt2krmzcssjrfcxonhjr8ubdxqpav3lh6sdhu63u_jVrWtGcljA_ktc0jh0jv9tmuch7eiybahwfmbsqtgasyo9lus0qftytoz5bempkxuaznnwj.jpg)
इटहरी / काठमाडौंबाट संखुवासभा जाँदै गरेको माइक्रोबस धनकुटा नगरपालिका–९ स्थित मूलघाट नजिक रुद्रबारी सडकखण्डमा राति २ बजे दुर्घटना भएको छ। अनियन्त्रित भई माइक्रोबस दुर्घटनामा परेको हो जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार माइक्रोबस दुर्घटना हुँदा २१ जना घाइते भएको जनाएको छ।
घाइतेमध्ये ९ जनाको उपचार धरानस्थित घोपा अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ । उनीहरु सबको अवस्था सामान्य रहेको छ । अन्य १२ जनाको भने धनकुटा जिल्ला अस्पतालमा उपचार भइरहेको बताईएको छ ।
![विपद्मा परी हालसम्म १३४ जनाको मृत्यु, १ सय ४८ जना घाइते](https://snowberry.prixacdn.net/media/gallery_folder/badhi-1_2bgRpbmYg5_ngo05ybuivakrmwh1tb7vtdvcdj3cfzghtccbjmdsohi2yqepqxbzm1bxxxv_EpoqHsoUgx_dyhdslmrw6iivfzcugdp05k4yevda7jxcdb0eij2exsv4g4j8otwuctvawfo.jpg)
विपद्मा परी हालसम्म १३४ जनाको मृत्यु, १ सय ४८ जना घाइते
![वर्षाले पहिरो जाँदा धरान–धनकुटा सडक अवरुद्ध](https://snowberry.prixacdn.net/media/gallery_folder/Karnali-b_IX7op7bpG1_o4r5lyufc7d6t9pfjgfg7p0opl2hoqwlyifahclwm1ikjpvrvmdloflqmys6_sGGQxPFYc8_k9himjfsea23jleui739jvjczqagdmhu2amkohgi0tesjxnqs21p1sra6tw4.jpg)
वर्षाले पहिरो जाँदा धरान–धनकुटा सडक अवरुद्ध
![आजकाे माैसम : काेशीका बिभिन्न जिल्लामा बिहानै देखि हल्का देखि मध्यम वर्षा , अन्य प्रदेशमा के छ अवस्था ?](https://snowberry.prixacdn.net/media/gallery_folder/duban-kailali-bhajani_lF17G04QKz_omvhi5jjmaayftt0092bfpuke1mnhshrgi5icxa1v8fyzbbsiqaqt3q48blk_gJ3FCuiKpD_8hrxyfxvnjvjrnbqkpymoxswdaodzlla0zfdqylfzn5tzdride837wfdprhu.jpg)
आजकाे माैसम : काेशीका बिभिन्न जिल्लामा बिहानै देखि हल्का देखि मध्यम वर्षा , अ…
![महिलाहरुलाई यौन व्यवसाय लगाउने झापाकी सन्ध्या प्रहरी नियन्त्रणमा](https://snowberry.prixacdn.net/media/gallery_folder/sandhyaa_knhl82qiAP_8qlwixl3mszf3atxcc2hp7yj2tsq5hyr6vatoblntdblxc3zf09qtertgtaj_ToWReOPNY0_yetikngfjoznqttvwotj7usscrjocrhayai8pvsfhjfnupe5myp5ffyqvpbb.png)
महिलाहरुलाई यौन व्यवसाय लगाउने झापाकी सन्ध्या प्रहरी नियन्त्रणमा
![अरुण र तमोर नदीको बाढीले सतर्कता तह नाघ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सुझाव](https://snowberry.prixacdn.net/media/gallery_folder/Tamor-flood__u8vF85asIv_es5ioylc9gyswyc0bafz86kth3zqkndklarutypok7a36uojsxnvnniqmjpt_mw2JGGjUaO_q2qomzxtox6xpn60wkasp9mqwohheh0hzc46vflfgd54ihsstxx5bvw9jzh8.jpg)
अरुण र तमोर नदीको बाढीले सतर्कता तह नाघ्यो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन…
![बाढी–पहिरोले काेशी राजमार्ग सहित देशभरका ३६ सडक पूर्णरुपमा अवरुद्ध , कहा कहा छ अवरूद्ध ?](https://snowberry.prixacdn.net/media/gallery_folder/road_ol2fs7PamI_eam9la8i104v9f2uwis6nx5zgldztmylbqh4wnncxbmvazmp7tvt1frk9pmz_3gW4mUF6Ih_b28ekmbkctulx4xlilhlmmpfdfujqy2ny9chk8hppwv7r4fcs9kdknvl9qqm.jpg)
बाढी–पहिरोले काेशी राजमार्ग सहित देशभरका ३६ सडक पूर्णरुपमा अवरुद्ध , कहा कह…
![खसी, बोका बिकेनन् : धरान कृिष बजार ल्याउनुस ....](https://snowberry.prixacdn.net/media/gallery_folder/dharan_jlt06Dujwv_gdb9oy1tyddloyczcamwrdroyi6tydqwzhbhcgcjfpvd2r51vnsygguqml0e_ek1GmaFvXQ_brrovqv4ymihrburshbn7rcsvvnqvzlzdeuvbpxeorngkfnmcd3aqyfdfjod.jpg)
प्रतिक्रिया