वि लभ युद्वारा सेताे गुराँस विद्यालयमा खेल मैदान निर्माणका लागि आवश्यक रकम सहयोग
![](https://snowberry.prixacdn.net/media/gallery_folder/jj_3TsLUAvmXa_vnyulylhm7r8pzffcwgmo6qbfcoho56wai1ap3naf7jnxprcqeyymb82rpme_yc4ooHP4tm_jzzosidd7h4cegawfnexqcyhsxefkahaedh5nuvwywgrpk4gf0motprx5suw.jpg)
इटहरी । कल्याणकारी संस्था वि लभ युले सुनसरीको इटहरी उपमहानगर ८ स्थित सेताे गुराँस नमुना बालवाटिका प्राथमिक विद्यालयलाई आवश्यक खेल मैदान निर्माणकालागि आवश्यक सहयोग रकम जुटाएको छ । संस्थाले बिदयालयकाे खेल मैदानमा सहयोग पुर्याउने उद्देश्यका साथ रु १ लाख ८० हजार नगद सहयोग गरेको हो ।
विद्यालय परिसरमा लामो समयदेखि खेल मैदान नहुँदा बालबालिकाहरू विभिन्न प्रतियोगिताबाट वञ्चित हुँदै आएका थिए । सहयोग रकमबाट विद्यालयले १६५.८ वर्ग मिटरको खेल मैदान निर्माण सम्पन्न भएको सेताे गुराँस नमुना बालवाटिका प्राथमिक विद्यालयका प्रधानाध्यापक लक्ष्मी चौधरीले बताए ।
विद्यालय परिसरमा खेल मैदान अभाव रहेको गुनासो लिएर आएपछि सानो सहयोग स्वरूप सो रकम वि लभ युका अध्यक्ष जाङ गिल जाले काेशी प्रदेश प्रतिनिधी सुमन याेञ्जन मार्फत उपलब्ध गराएको हाे । संस्थाले यस अघि पनि इटहरी लगायत देशका बिभिन्न भागहरूमा आर्थिक एवम् अन्य सहयोगहरू जुटाउँदै आएको काेशी प्रतिनिधी याेञ्जनले बताए ।
आकाशमा बादल देख्दा पनि त्रसिन्छन् बाढीबाट विस्थापित परिवार
![एक वर्षमा एक लाख १२ हजार भन्दा बढी विद्यार्थीले लिए एनओसी](https://snowberry.prixacdn.net/media/gallery_folder/NOC-line_dAfix3ocCK_ljd5j8kpmrpig6xlekyts5274zeseojv9jxux2rjrarch9sm78vg8jl43dso_0N6s2TV2jX_2ob30zg8agyd4h6e1pgfdmb9ohpaboucrnggbwrxomvdqohokpof0fobgqmx.jpg)
एक वर्षमा एक लाख १२ हजार भन्दा बढी विद्यार्थीले लिए एनओसी
![सम्पूर्ण सामुदायिक बिद्यालय भदौ ५ गतेदेखि बन्द गर्ने चेतावनी](https://snowberry.prixacdn.net/media/gallery_folder/katahariya.jpg-1_ARG6TXd80v_b87jgmadwnvsh7t1b36yg7inc7wtmfdayl1q1hmrnjgx4bvelefprg2ilqco_psXVedXuzO_axnlu7vgtiqxz4pfvkwlpdicimivk5n9djlna3obk9e6pn7wvh6kisgkczo3.jpg)
सम्पूर्ण सामुदायिक बिद्यालय भदौ ५ गतेदेखि बन्द गर्ने चेतावनी
![बङ्गलादेशबाट फर्केका नेपाली विद्यार्थी भन्छन्–गोलीको आवाज सुन्दा जिवितै घर फर्किने आश थिएन](https://snowberry.prixacdn.net/media/gallery_folder/Bangaladesh-nepali%2520student_BUwC4vxr4M_jtmq4wevrlu4odlgk3dww6ktan4vupllxxr05hslbj2r7ioffbui5ogix43v_NXh0VuYyp3_hiv2ipy7ifqlpb9yttkh7pybmdxjxa9bdd0zv5uxpeczcaa642pkybexq0in.jpg)
बङ्गलादेशबाट फर्केका नेपाली विद्यार्थी भन्छन्–गोलीको आवाज सुन्दा जिवितै घर फर्कि…
![अन्तर्राष्ट्रिय तेक्वान्दाेमा गोल्ड मेडल प्राप्त गर्ने शायनलाई पाथीभरा स्कुलको बधाई तथा सम्मान](https://snowberry.prixacdn.net/media/gallery_folder/61175_n_ACSPi3k2pJ_urw9xjff4rkhax5snyipgi0otaeajbk2q86wyepceyqiyoymzsnwumwqspan_74tSt2llv9_1bod62ovbit9eeho47vf5pztmh2wfvj8xcdro8nmwbixnrm3h2w0degiw10d.jpg)
अन्तर्राष्ट्रिय तेक्वान्दाेमा गोल्ड मेडल प्राप्त गर्ने शायनलाई पाथीभरा स्कुलको बधाई…
![विद्यार्थीको रोजाइ बन्दै सिद्धार्थ स्कुल , कक्षाा ११ / १२ मा विद्यार्थीकाे आकर्षण बढ्दै](https://snowberry.prixacdn.net/media/gallery_folder/sukuna_UUzb9VCyAM_tzvajaxgo2cvqzkbo8y7916abr7vsbuuluqtaofn6pphgk5odyskfk7ryb3o_exMfh0Hf0I_anmfefsfjavmidetrbrktllqyrnpjvtsaunnu4exv6optg5uxzwttninzhvx.jpg)
विद्यार्थीको रोजाइ बन्दै सिद्धार्थ स्कुल , कक्षाा ११ / १२ मा विद्यार्थीकाे आकर्षण …
![काठमाडौँ महानगरपालिकाले थाल्यो, एसईई पुरक परीक्षाको तयारी कक्षा](https://snowberry.prixacdn.net/media/gallery_folder/img-5229-feed.jpg_WPY5tAifJV_zafaslb9qoorgmdhdpydlytvzzqtolvgfkhkgdixuoznhan8qnov3q7ido8e_EtZ6BgJpUp_k4uibsblxlztkujzdkuxmur0t534x0raam13pztjlsvh9dscozlwzizotdce.jpg)
प्रतिक्रिया