क्यानडामा २२ मिलियन डलरको सुन चोरी घटनामा ६ जना पक्राउ, थप तीनलाई पक्राउ पुर्जी
टोरन्टो । पियर्सन इन्टरनेशनल एयरपोर्टमा गत वर्ष भएको करोडौं डलरको सुन लुटपाटमा ६ जनालाई पक्राउ गरिएको छ । क्यानडा र अमेरिकाको प्रहरीले गरेको संयुक्त अपरेशनमार्फत ६ जनालाइ पक्राउ गरिएको उनीहरूले जनाएका छन् ।
प्रहरीले अन्य तीनजनालाई पनि भित्रको काम भनेर वर्णन गरेकोमा पक्राउ पुर्जी जारी गरेको छ । सबै नौ संदिग्धहरूलाई १९ वटा भन्दा बढी मुद्दा लगाइएको छ । १७ अप्रिल २०२३ मा २२ मिलियन क्यानेडियन डलर भन्दा बढी सुन र विदेशी मुद्रा बोकेको एक एयर कार्गो कन्टेनर नक्कली कागज प्रयोग गरेर सुरक्षित भण्डारण सुविधाबाट चोरी भएको थिय ।
स्वीट्जरल्याण्डको जुरिचबाट एयर क्यानडाको उडानमा सुन र मुद्रा ल्याइएको थियो तर कम्तिमा दुई पूर्व एयर क्यानाडा कर्मचारीले सो समान चोरी गरिएको खुलेको थियो । जसमध्ये एक जना अहिले हिरासतमा छन् भने अर्कालाई पक्राउ पुर्जी जारी गरिएको छ ।
![कमला ह्यारिसलाई ओबामाको समर्थन](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala.jpg_1fGqk7Z67r_bnj5sbj6852pn0uhbctu8j8vnmdzk8pjzszvlrc0xc8c02gtzjtkcla0xvhn_hKPJ1IjMCR_kxbdhosvnwkyo60xoq5prpez5d0vjthjkahosnjricjfiginbwnxkbw5hiwz.jpg)
कमला ह्यारिसलाई ओबामाको समर्थन
![गाजामा पाँच बन्धक मृत भेटिए](https://snowberry.prixacdn.net/media/gallery_folder/gaja-five_nj8wT1JIcN_rrdwdyi7etob81rgjgpieskovvztiaxfm6t3qaqsmlpdfiziasrccewodh7a_LwT7Lz4gqJ_whoek8d7aly0yqfk7ypm2mnsdnjhuearzekfbiynd7pnussawypar3rchvqv.png)
गाजामा पाँच बन्धक मृत भेटिए
![मौरिटानियामा आप्रवासी चढेको जहाज दुर्घटना: २५ जनाको मृत्यु, १९० बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/Boat.jpg_mDvE6MiPlg_lsxr6sippzt1pkopziceqrxiez6y94eyxstpjgsoaycfz90f50uk0y4ibsxy_zSXe9qitSH_zxbisgxxv1ieabcvhx9tlap03q5uf3olgoqyra2jslfs4gsqoxmm88zjzi0o.jpg)
मौरिटानियामा आप्रवासी चढेको जहाज दुर्घटना: २५ जनाको मृत्यु, १९० बेपत्ता
![‘कमला ह्यारिसको गाउँ’, जहाँका बासिन्दा उनलाई जिताउन गरिरहेका छन् पूजापाठ](https://snowberry.prixacdn.net/media/gallery_folder/67_KXIWAfueUp_yakmddkbrip0cvr5gdsazdimly2zkmbiseik1rglbbanojlwagrkfupngkce_ied4oPEwnh_1examdlyq3glz9wdgbkdpdywcbf7q00rufzwwu4al4pdajvnqyxclci4z9fl.jpg)
‘कमला ह्यारिसको गाउँ’, जहाँका बासिन्दा उनलाई जिताउन गरिरहेका छन् पूजापाठ
![ट्रम्पलाई कडा चुनौती दिदै ह्यारिस, सर्वेक्षणमा अगाडी](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala_Trump_1.jpg_BTppK0GMbR_oemch8ahitqvx4y4tlai7vhcyakr65ibxx84jmspvdx3vbdr9xtutzmk5t3i_fpwTGRXJ3b_bxat65hdkp0netnghkd2bur1qedsbmyjr4zbmkqprr5ql3jaggj5oj9oody8.jpg)
ट्रम्पलाई कडा चुनौती दिदै ह्यारिस, सर्वेक्षणमा अगाडी
![इथियोपियामा भीषण पहिरो, अहिलेसम्म २२९ शव निकालियो](https://snowberry.prixacdn.net/media/gallery_folder/Ethiopia_BRHI4ayQem_3rypowwgsmpx1wmrtllxmzjorwjxihbkdbbst8rvcpmj92bfku458hlalm0e_oX3c3mE1ih_ybznpkkwld09qfgd3gzjhwbsjcjmcb1a3pv3m646lj6iy495je6qtabhmbjl.jpg)
इथियोपियामा भीषण पहिरो, अहिलेसम्म २२९ शव निकालियो
ट्रम्पलाई गोली लागेका कारण सिक्रेट सर्भिसकी निर्देशक किम्बर्ली चिटलले दिइन् राजी…
![सात पटक बजेट प्रस्तुत गर्दै भारतकी अर्थमन्त्री सीतारमणको किर्तिमान](https://snowberry.prixacdn.net/media/gallery_folder/Nirmala.png_ZEQFLlYfPn_9shr7i5aiiudty2mknfnrwroqvouxgrt8vukbdmpkxnxobzpoc5y39arwlv5_xUUMKY7I6j_bobgmnvka1y9nx5af1cyglbvny4apnnhstaxs1eumkcwvnw5ewksjll7cds9.png)
प्रतिक्रिया