काठमाडौंमा कक्षा १२ को परीक्षाका केन्द्रहरू स्वचालित विधिबाट तोकियो

काठमाडौँ  / शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र राष्ट्रिय परीक्षा बोर्डको प्राविधिक टोलीले ‘पाइलट प्रोजेक्ट’को रूपमा सफ्टवेयरबाट काठमाडौँ जिल्लाका कक्षा १२ का परीक्षा केन्द्र स्वचालित विधिबाट छानेको छ। 

यस विधिबाट परीक्षा केन्द्र छान्दा परीक्षा केन्द्रसँग सम्बन्धित अनियमितताहरु निरुत्साहित हुनेछन् भने विद्यार्थीहरुको हैरानी पनि कम हुनेछ।  हरेक विद्यालयका परीक्षार्थीको सङ्ख्या र परीक्षा केन्द्रको सिट सङ्ख्याको आधारमा विद्यालय र केन्द्रको अक्षांश र देशान्तरको आधारमा दूरी निकालिएको थियो । प्रत्येक पटक परीक्षा केन्द्र तोक्न प्रोग्राम चलाउँदा फरक फरक नतिजा आउने गरी ‘ऱ्यान्डमाइज’ गरिएको छ । 

ओपन सोर्सको मान्यता अनुरुप पारदर्शी रुपमा राखिएको यसलाई ‘गिटहब’मा राखिएको यो सफ्टवेयरको प्रक्रिया अझै सबल र पूर्ण स्वचालित बनाउन सुझाव दिन शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय आव्हान गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित

अतिक्रमित सयौं बिघा जमिन खाली गराउन सुदूरपश्चिम विश्वविद्यालयले चाल्याे यस्ताे कदम

अतिक्रमित सयौं बिघा जमिन खाली गराउन सुदूरपश्चिम विश्वविद्यालयले चाल्याे यस्ताे…

पाथीभरा स्कुलमा कक्षा ६ का बिद्यार्थीहरूलाई स्टिम एजुकेसन

पाथीभरा स्कुलमा कक्षा ६ का बिद्यार्थीहरूलाई स्टिम एजुकेसन

विश्व वातावरण दिवसमा पिसजाेनका विद्यार्थीहरूले गरे नगर सरसफाइ सँगै वृक्षारोपण (तस्विरहरू)

विश्व वातावरण दिवसमा पिसजाेनका विद्यार्थीहरूले गरे नगर सरसफाइ सँगै वृक्षारोप…

विश्व वातावरण दिवशमा पाथीभरा स्कुलका बिद्यार्थीहरूले गाैशाला पुगेर गरे वृक्षाराेपण र डस्टविन बितरण

विश्व वातावरण दिवशमा पाथीभरा स्कुलका बिद्यार्थीहरूले गाैशाला पुगेर गरे वृक्षा…

इटहरीको शिक्षा सुधार गर्न ३६ सामुदायिक विद्यालयको एउटै संकल्प

इटहरीको शिक्षा सुधार गर्न ३६ सामुदायिक विद्यालयको एउटै संकल्प

विश्व वातावरण दिवसमा सिबि स्कुलका विद्यार्थीहरूले गरे नगर सरसफाइ

विश्व वातावरण दिवसमा सिबि स्कुलका विद्यार्थीहरूले गरे नगर सरसफाइ

हिसानकाे बुद्धिचाल प्रतियोगितामा ग्रिन पिसका विशेष प्रथम

हिसानकाे बुद्धिचाल प्रतियोगितामा ग्रिन पिसका विशेष प्रथम

बिद्यार्थी नेतृत्वकाेलागि पिसजाेनमा ११ गते निर्वाचन हुने : १२ पदकालागि ५१ जनाकाे उम्मेद्वारी

बिद्यार्थी नेतृत्वकाेलागि पिसजाेनमा ११ गते निर्वाचन हुने : १२ पदकालागि ५१ जन…