इरानको वायुसेनाले भन्यो, ‘इस्फाहानमा तीन ड्रोन खसाल्यौं, अन्त बिष्फोट छैन्’
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Capture.JPG-2302_uMHfKsmsEb_ei2pcbywexfakgo6wqmxdzaxonwyrrkli2yuzoevj7gy4n8mh73echb8brhl_HP8mZBU7xS_awvbccjkzpv5hdshvzzntk5ug5westme5781zrldtnvllaa3t8cmkqtqv6jz.jpg)
तेहरान । इरानले आफ्नो हवाई प्रतिरक्षाले इस्फाहानमा तीन ड्रोन खसालेको जनाएको छ। एक वरिष्ठ अमेरिकी अधिकारीले इजरायलले इरानको एक साइटमा मिसाइल आक्रमण गरेको जनाए पछि इरानको पहिलो प्रतिक्रिया आएको हो । सो आक्रमणको बारेमा इजरायलबाट कुनै प्रतिक्रिया आएको छैन।
तर, इरानको आधिकारिक समाचार एजेन्सी आइआरएनएका अनुसार इरानी वायु रक्षा सेनाले ‘माइक्रो एयर भेइकल’ लाई खसालेको जनाउँदै इस्फाहान बाहेक देशको कुनै पनि भागमा विस्फोट नभएको बताएको छ।
![भीषण आगलागीका कारण क्यानडाको ऐतिहासिक सहर ज्यास्पर आधा ध्वस्त](https://snowberry.prixacdn.net/media/gallery_folder/canada-aaglagi_NTYr0r4CcI_2tyaieqima07dmqcj4fr9mhrnx4n0agbfc8tzosukkds70oexrhruesrartg_xDzv4cMZzb_xslyig9qthasqo3ifs1zliihs4mes2bl6x6ftn0wxrexgbvfyivkjafxxwuf.jpg)
भीषण आगलागीका कारण क्यानडाको ऐतिहासिक सहर ज्यास्पर आधा ध्वस्त
![कमला ह्यारिसलाई ओबामाको समर्थन](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala.jpg_1fGqk7Z67r_bnj5sbj6852pn0uhbctu8j8vnmdzk8pjzszvlrc0xc8c02gtzjtkcla0xvhn_15p7xaUklA_bbwbfp06nr053ojk4nknkdrdt5ngf0jcyq2v0cphplxr0gh6h7ud1eh5b2jv.jpg)
कमला ह्यारिसलाई ओबामाको समर्थन
![गाजामा पाँच बन्धक मृत भेटिए](https://snowberry.prixacdn.net/media/gallery_folder/gaja-five_nj8wT1JIcN_rrdwdyi7etob81rgjgpieskovvztiaxfm6t3qaqsmlpdfiziasrccewodh7a_BvPkH8LVHf_r3e7elvbv6ilwqkpk5uwgi339ihurb7cgdkeogqnacvveye72jjqnszidrbw.png)
गाजामा पाँच बन्धक मृत भेटिए
![मौरिटानियामा आप्रवासी चढेको जहाज दुर्घटना: २५ जनाको मृत्यु, १९० बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/Boat.jpg_mDvE6MiPlg_lsxr6sippzt1pkopziceqrxiez6y94eyxstpjgsoaycfz90f50uk0y4ibsxy_DicK8blx74_1z1zvidrgqe9yyjxopmdnsjcdxrjdgrbjvghdvu1xzvv0yea3wtwycqauzom.jpg)
मौरिटानियामा आप्रवासी चढेको जहाज दुर्घटना: २५ जनाको मृत्यु, १९० बेपत्ता
![‘कमला ह्यारिसको गाउँ’, जहाँका बासिन्दा उनलाई जिताउन गरिरहेका छन् पूजापाठ](https://snowberry.prixacdn.net/media/gallery_folder/67_KXIWAfueUp_yakmddkbrip0cvr5gdsazdimly2zkmbiseik1rglbbanojlwagrkfupngkce_TpXOU2XWIW_rxaupoxl4q7fyoz8da50ahomtaszfois9od4hilvdibs1midl9h5trc3sioc.jpg)
‘कमला ह्यारिसको गाउँ’, जहाँका बासिन्दा उनलाई जिताउन गरिरहेका छन् पूजापाठ
![ट्रम्पलाई कडा चुनौती दिदै ह्यारिस, सर्वेक्षणमा अगाडी](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala_Trump_1.jpg_BTppK0GMbR_oemch8ahitqvx4y4tlai7vhcyakr65ibxx84jmspvdx3vbdr9xtutzmk5t3i_HPcObRQs89_ydkbvnphdijrm784r5cj5wdhvefw7exx8cbxer9ipvvu6dfrvkfv1tjooo2c.jpg)
ट्रम्पलाई कडा चुनौती दिदै ह्यारिस, सर्वेक्षणमा अगाडी
![इथियोपियामा भीषण पहिरो, अहिलेसम्म २२९ शव निकालियो](https://snowberry.prixacdn.net/media/gallery_folder/Ethiopia_BRHI4ayQem_3rypowwgsmpx1wmrtllxmzjorwjxihbkdbbst8rvcpmj92bfku458hlalm0e_n2Km8BO5t5_mwjohonpquu6vadzcwutt1wztfazsp9fdtxxvl8aa9tysiqvj8vtqaaloha5.jpg)
प्रतिक्रिया