गोकुल बास्कोटाको टिप्पणी- सबैतिर गठबन्धन गर्नु तर राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु !
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Gokul.jpg_ZvBjvxBlLE_kq4zhn8wpykdintwqqnzdsyhoevkm19djfmavohgmhdiv2kgcifymrjs9ten_LLUtrgzNbI_52n1jrtedkkatyo2b0arrlmhlz46tmsmnwmq4pq2qnneofwiyuoqfstgszoy_JkcdvP5m6g_d7hvztnrool1b2mdc63wfsiij1ipl9vyw0nhqq0mcdhx6oowrznqdnqgzcr7.jpg)
काठमाडौँ । नेकपा एमालेका सांसद तथा पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले एकीकृत समाजवादीप्रति व्यंग्य गर्दै सामाजिक सञ्जालमा टिप्पणी गरेका छन् ।उनले सबैतिर गठबन्धन गरेपानी राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु भन्दै षडयन्त्रको पोको बोकेर हिडेका नेताका स्वार्थ सिद्द गर्न मै राज्यको समय खर्चनु परेको टिप्पणी गरेका हुन् ।
उनले भनेका छन्- सबैतिर गठबन्धन गर्नु तर राजनीतिमा कहिल्यै गठबन्धन नगर्नु । राजनीतिमा स्थाई शत्रु र मित्र हुदैन भनेर अरुलाई पाठ पढाउने तर आफै भने माखाको जस्तो पित्त भएका र छात्तीभरि बिषै बिषले भरिएको षडयन्त्रको पोको बोकेर हिडेका नेताका स्वार्थ सिद्द गर्न मै राज्यको समय खर्चनु पर्ने रहेछ ।
![आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा](https://snowberry.prixacdn.net/media/gallery_folder/sarbajanik-bid_Jnj4IA9c6Q_v5vjp4lduhr2ehkcpgmpukdli7zcmtzicon4imwmmsycwema1qvnag3pzohz_4Eql6uyNAt_qujisz6ejky8iomwq9cntkwhd3b4ulobon9o9bebra5oskhyvmnxxfior3hk.jpg)
आइतबार उपत्यकाका सबै पालिका र मातहतका निकायमा सार्वजनिक बिदा
![शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट](https://snowberry.prixacdn.net/media/gallery_folder/sab-teachin_m0uHHMdcGa_tk60jubqhiprjq4ixhzbazvh1gq3if8ycoojieqoidq0sxwyy5hhktatyict_JJJr8buHyj_pqgjs2zmwo6gl1hhfsa4gpaxgogap2f47h26vpbjpgdtqwlfecggdf7eeuxl.jpg)
शव जिम्मा लगाउन थालियो, आफन्त भने असन्तुष्ट
![बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक](https://snowberry.prixacdn.net/media/gallery_folder/Airport_A30nrFM2GN_0bshfyirovyhaqyvj072mseqg99yiflohyy9t4et13uzsgwjumtnjy1a4ndr_ttH17NDGy8_kfevxr1sxvoefkpxjr5vfwvwufm2g7zwg9acavgx2vgo20xemd9hfcwhmdaq.jpeg)
बैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण लगानी गर्दै राष्ट्र बैंक
![भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद](https://snowberry.prixacdn.net/media/gallery_folder/452941124_1040046644147703_7262376238960644297_n.jpg_5ADdb6Ssyr_exyssb3ihcpdvh3vqv2l21cqkoz9lg99sqxngvto0xae0ncbzdkpmggnwav3_olNvo1ipQU_hyerlgeqoyumqsg2qygca7qwxnli1tbbjohkvkymywkydfqnnlnnqrq7fgno.jpg)
भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद
![भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद](https://snowberry.prixacdn.net/media/gallery_folder/452941124_1040046644147703_7262376238960644297_n.jpg_5ADdb6Ssyr_exyssb3ihcpdvh3vqv2l21cqkoz9lg99sqxngvto0xae0ncbzdkpmggnwav3_0AvtGhKYvI_pgaietbxg1oxv8nsp4oomt5tk3r7txtiob2h4blje6shcagykstreky5ptla.jpg)
भारतमा बन्धक बनाइएका २८ मजदुरको उद्धार, प्रधानमन्त्री ओलीले दिए सचिवलाई धन्यवाद
![मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री पौडेल](https://snowberry.prixacdn.net/media/gallery_folder/Bishnu.jpg-2_2uWKYy3L4p_e9zuposx7efsv5kedq5b5k3yrwa8hulaikzu8qlr4c49wwjuy4y2of8whb6x_oKctbAFVw7_aoid0f0gysgtkkobmgtho0xprlnl42ty1frgcsqmhsfyseyzibj7ovxeukvp.jpg)
मौद्रिक नीतिले अर्थतन्त्रको विद्यमान समस्यालाई सम्बोधन गर्न सहयोग गर्छ- अर्थमन्त्री …
![गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल थापा](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala_1.jpg_sWFITUP4zs_nlw7mhpmfvcwwzawetswancmvnej9u8f7qfeqa6cnqdbszhphhjx2krabc0j_WEUmDTG3Cj_ccqwu0fjxokjynm1hrnq4b5wgdfh6r72vuvh0zsep4d44bc9dyg8o2ae4z7a.jpg)
गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताको विकल्प खोज्ने बेला भयो, अब ढिलो नगरौ- कमल…
![मृतकलाई परिवारलाई सक्दो सहयोग गर्ने सौर्य एयरलाइन्सको प्रतिबद्धता](https://snowberry.prixacdn.net/media/gallery_folder/1721816099-KBRzV_X7W6E0CrlU_ova6bgytfjpe41151ugelxp1jpw3l2czsjnjjl2g5vb1il3orkl1unbqwbgj_tSwbDaXZC0_7xyvof6n1ol86ytjrierhxd1u1emptwtnc09byu5ikhqecyndddd65cuptr1.jpg)
प्रतिक्रिया