मध्यरात इटहरी लगायतका शहरमा असिना पानी

इटहरी । सुनसरीको इटहरी लगायत आसपासका सहरहरूमा मङ्गलवार मध्यरात असिना पानी परेको छ । इटहरीको तरहरा , मोरङको सुन्दरहरैंचाका विभिन्न स्थानमा असिना पानी बर्सिएको हो ।  मौसम पूर्वानुमान महाशाखाले मङ्गलवार राती काेशी प्रदेशका केही भागहरूमा छुटफुट वर्षा हुने जनाएको थियो । 

प्रतिक्रिया

सम्बन्धित