धनुषामा महिलाकाे बिभत्स हत्या : गहुँखेतमा भेटियो शव

धनुषा । धनुषाको शहिदनगर नगरपालिका–४ ननुपट्टीस्थित खेतमा हत्या गरिएको अवस्थामा एक महिलाको शव भेटिएको छ । पहिचान खुल्ल नसकेको अन्दाजी ५५ वर्षीया महिलाको शव गहुँ खेतमा फेला परेको हो ।

स्थानीयका अनुसार टाउकोमा धारिलो हतियार प्रहार गरेर उनको हत्या गरिएको देखिन्छ । महिलाको शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेको छ । तर प्रहरी अहिलेसम्म घटनास्थल पुगिसकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित