इजरायलमाथि इरानको ड्रोन आक्रमण
![](https://snowberry.prixacdn.net/media/gallery_folder/isarel.jpg_JUScMY3ESF_afh3uoct7kgwfwqhegiajni01jp0ombmetgxkkctyoth1i20oirwhsfupdbc_P5TVZQwvlP_uxkbvjhrarsc2rapyjnqfvjabxulixokibwja5agu52iaaqdtamk2mb6mzvd.jpg)
काठमाडौँ । इरानको सेनाले इजरायलमा ड्रोन र मिसाइल आक्रमण सुरु गरेको छ । सेनाले शनिबार राति यस आक्रमणको जानकारी दिएको हो । मिडिया रिपोर्टका अनुसार अमेरिकी सेनाले केही इरानी ड्रोन खसालेको इजरायली सेनाले बताएको छ ।
इजरायली च्यानल १२ ले इरानले ड्रोन आक्रमण गरेको जनाएको छ । इरानले प्रहार गरेका केही ड्रोनहरू सिरिया र जोर्डनमा खसालिएको बताइएको छ । यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुट्रेसले इरानले इजरायलमाथि गरेको आक्रमणको कडा निन्दा गरेका छन् ।
![भारतमा १३ बालबालिकासहित ५२ जना बसेको तीनतले भवन ढल्यो](https://snowberry.prixacdn.net/media/gallery_folder/mohad_DBtxAi8RnJ_wjixgd4bvceksm0xaebu9lsc4ysebbt0nubbc3fzjvgvi2ylmfcgxhmrzz47_8bekWTPgqK_gvcfz1efgsmovv5jxg7fkqj5bai9jsbha7cbollubegahel1xsqimh3hdrxc.png)
भारतमा १३ बालबालिकासहित ५२ जना बसेको तीनतले भवन ढल्यो
![भीषण आगलागीका कारण क्यानडाको ऐतिहासिक सहर ज्यास्पर आधा ध्वस्त](https://snowberry.prixacdn.net/media/gallery_folder/canada-aaglagi_NTYr0r4CcI_2tyaieqima07dmqcj4fr9mhrnx4n0agbfc8tzosukkds70oexrhruesrartg_45rI1xOkby_rrygarcx2wmlufhdlz1lpk7asuo1wlqfmerbu55gyom7xlxijt02d703lbth.jpg)
भीषण आगलागीका कारण क्यानडाको ऐतिहासिक सहर ज्यास्पर आधा ध्वस्त
![कमला ह्यारिसलाई ओबामाको समर्थन](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala.jpg_1fGqk7Z67r_bnj5sbj6852pn0uhbctu8j8vnmdzk8pjzszvlrc0xc8c02gtzjtkcla0xvhn_FO2GF4bmt3_ftt4nepd0giwyfrwey07dfaeii2yxn3arrrizzjpltagmpq7zknbbj9tb32e.jpg)
कमला ह्यारिसलाई ओबामाको समर्थन
![गाजामा पाँच बन्धक मृत भेटिए](https://snowberry.prixacdn.net/media/gallery_folder/gaja-five_nj8wT1JIcN_rrdwdyi7etob81rgjgpieskovvztiaxfm6t3qaqsmlpdfiziasrccewodh7a_M2oaXGs9ba_1nsf186l0zy0ugpwepl8id5nx9id0vt5hczwui2hfvqblp2mr1zgsqfqumqo.png)
गाजामा पाँच बन्धक मृत भेटिए
![मौरिटानियामा आप्रवासी चढेको जहाज दुर्घटना: २५ जनाको मृत्यु, १९० बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/Boat.jpg_mDvE6MiPlg_lsxr6sippzt1pkopziceqrxiez6y94eyxstpjgsoaycfz90f50uk0y4ibsxy_g54R2GUBzd_j6dbbv4rp0r8vdceictdoyq6fystjwjlhvm7hauc7nqrixit6wcm8wc91zpk.jpg)
मौरिटानियामा आप्रवासी चढेको जहाज दुर्घटना: २५ जनाको मृत्यु, १९० बेपत्ता
![‘कमला ह्यारिसको गाउँ’, जहाँका बासिन्दा उनलाई जिताउन गरिरहेका छन् पूजापाठ](https://snowberry.prixacdn.net/media/gallery_folder/67_KXIWAfueUp_yakmddkbrip0cvr5gdsazdimly2zkmbiseik1rglbbanojlwagrkfupngkce_6uKDqWh9R8_kdm6ggyldtgoljncqflqwscoy4xcms7zxqgdzc8tcfyr0th2eh9hrlzktok7.jpg)
‘कमला ह्यारिसको गाउँ’, जहाँका बासिन्दा उनलाई जिताउन गरिरहेका छन् पूजापाठ
![ट्रम्पलाई कडा चुनौती दिदै ह्यारिस, सर्वेक्षणमा अगाडी](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala_Trump_1.jpg_BTppK0GMbR_oemch8ahitqvx4y4tlai7vhcyakr65ibxx84jmspvdx3vbdr9xtutzmk5t3i_HPcObRQs89_ydkbvnphdijrm784r5cj5wdhvefw7exx8cbxer9ipvvu6dfrvkfv1tjooo2c.jpg)
ट्रम्पलाई कडा चुनौती दिदै ह्यारिस, सर्वेक्षणमा अगाडी
![इथियोपियामा भीषण पहिरो, अहिलेसम्म २२९ शव निकालियो](https://snowberry.prixacdn.net/media/gallery_folder/Ethiopia_BRHI4ayQem_3rypowwgsmpx1wmrtllxmzjorwjxihbkdbbst8rvcpmj92bfku458hlalm0e_gDFiPbPkXS_tavq9bhvqahsoptkmtks2nfw6l6pu7trmdaamgz9cmlp9dt0atrj49rac1pl.jpg)
प्रतिक्रिया