कंगनाले चुनावी भाषणमा भनिन, 'मेरा फिल्मबाट नायक नै हटाएँकाे अनुभव छ '
![](https://snowberry.prixacdn.net/media/gallery_folder/Capture.JPG-2258_kqWxMzj2z6_zword9iyijx6cbjhpqogfcbonlrdfho8ehi2dwoaxv7rirgyi0kdihj5xbsf_QmEDqA0jRg_iuep3vptlsli37wi6yht63ndeqxslrmsz7s9rwenvrva6oezrgcijwvddv0a.jpg)
मुम्बई / बलिउड अभिनेत्री कंगना रनौत यतिबेला चुनावी प्रचारमा व्यस्त छिन् । यससँगै नायिका आफ्नो आगामी फिल्म ‘इमर्जेन्सी’लाई लिएर पनि चर्चामा रहेकी छिन् ।
कंगना राजनीतिमा प्रवेश गरेदेखि नै अभिनेत्री लगातार चर्चामा छिन् । हालै कंगनाले नाम नलिई विपक्षीलाई निशाना बनाएकी छिन् ।
वास्तवमा मनालीमा चुनावी र्यालीमा हिमाचलको मंडी लोकसभा सीटबाट बीजेपी उम्मेदवार र अभिनेत्री कंगना रनौतले कांग्रेस नेता राहुल गान्धी र हिमाचलका पीडब्लूडी मन्त्री विक्रमादित्य सिंहको नाम नलिई कडा आलोचना गरेकी छिन् । हो, कंगनाले जेठो पप्पु दिल्लीमा र कान्छो पप्पु हिमाचलमा बसेको बताइन् । यति मात्र होइन, कंगनाले थप भनिन् कि कान्छो पप्पुले मलाई गाईको मासु खान्छिन् भनेका छन् ।
कंगनाको तीखो शब्द यहीँ रोकिएन । हो, अभिनेत्रीले थप भनिन् कि ‘यदि तपाईंसँग प्रमाण छ वा तपाईंसँग भिडियो, रेस्टुरेन्टको बिल, फोटो, केहि छ भने जनतालाई देखाउनु होस्।’ हालै विक्रमादित्य सिंहले गाईको मासु खाने कुरालाई लिएर भाजपा र कंगनामाथि कडा हमला गरेका थिए। कंगना ५ दिन पछि मुम्बईबाट फर्किए पछि अभिनेत्रीले मनालीमा यस्तो प्रतिक्रिया दिएकी हुन् ।
कंगनाले सार्वजनिक रूपमा आफूले यस्ता धेरै राजा र राजाका छोराहरूलाई भेटेको बताइन् । ‘चलचित्र क्षेत्रमा पनि यस्ता धेरै व्यक्तिहरु भेटिएका छन् । जब मैले फिल्म उद्योगमा केटीहरू प्रयोग गर्ने मानिसहरू विरुद्ध आवाज उठाए, मलाई जेल हाल्ने प्रयास गरियो तर तिनीहरूले मलाई कुनै हानी गर्न सकेनन्। मैले मेरा फिल्मबाट नायकहरूलाई हटाएँ,’ उनले भनिन् । अहिले कंगनाको यो बयानको निकै चर्चा भइरहेको छ ।
![पूर्ण बहादुरको सारङ्गीको दोस्रो चरणको छायांकन सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/Sarangi.png_uVYld5NSkh_2onznfkshmv26i4zbnvz715un6ooepmwgdu5jqpoe9dzbdus6gr45qvlnznq_K1FJbPEy9A_4feprc6mjj7uvpdpcnctyfvboxsfocqv13ap7apfnci6uimmo3gojcqz1qpb.png)
पूर्ण बहादुरको सारङ्गीको दोस्रो चरणको छायांकन सुरु
![सिसन बानियाँले खोले फिल्म कम्पनी](https://snowberry.prixacdn.net/media/gallery_folder/sss_umwXz1g2iE_6leqpfvt4vdxcxpfgjvkukarlc4a6yyjmvbcsmvwlkn96r6s78htjvrf9fzj_MxrDsNfLuo_qr2klvv2o8tjwqvslqsvghwtl4j2dwkmiq4naijghccdcjtcmjlt2uhpar86.jpg)
सिसन बानियाँले खोले फिल्म कम्पनी
![‘के घर के डेराः घर नम्बर २’ मा भित्रिए अभिनेता बस्नेत](https://snowberry.prixacdn.net/media/gallery_folder/nischal.jpg_iYINuYtSI8_1mhqm489nifkfhibylpztv5cdmxvhdptflydvmmojrnnhuoapnibplzoa0lh_HasZGKYHJA_h7jpd9zk2nrj3efbz6ecdhbcyibmlgmp15ia3aqzwzddjggs8brzq3j326za.jpg)
‘के घर के डेराः घर नम्बर २’ मा भित्रिए अभिनेता बस्नेत
![नाकभित्रको सानो नसा फुटेको रैछ, अहिले अवस्था सामान्य छ- हरिबंश आचार्य](https://snowberry.prixacdn.net/media/gallery_folder/452287375_1037368801083518_4810767438107096189_n.jpg_QwsQMJzsgB_hnqi3hccqgckbgbugivyfm8ucrpssphkoltzkip2g6sit7zyvkk7ump6vo8w_yq8OsGh3PC_qz1koutnjvczrafqok5lcj8lc1ad79i0azvecihuuxm9ws8zaruapzigamzv.jpg)
नाकभित्रको सानो नसा फुटेको रैछ, अहिले अवस्था सामान्य छ- हरिबंश आचार्य
![हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना, स्वास्थ्य उपचारमा कमि हुन नदिन मुख्यमन्त्री कार्कीकाे निर्देशन](https://snowberry.prixacdn.net/media/gallery_folder/haribansha-achrya_nZdOFKOIai_dgc9gleo5jp2joriurnjdxzslr1rusj0qshdlzzzgauv16zxsvd0dfojk4fx_zVq6hKqcZh_f6pq8m5jevqbwetedlzp8yvgg4n3q7o3mi05m9jvg7wnzefvuzecqwu3vvmu.jpg)
हास्य कलाकार हरिवंश आचार्य अस्पताल भर्ना, स्वास्थ्य उपचारमा कमि हुन नदिन मुख्यमन्…
![फिल्म ब्याड न्यूजको बक्स अफिसमा गुड न्यूज !](https://snowberry.prixacdn.net/media/gallery_folder/Bad-Newz.png_Cvek1p1JcB_cb3wl8jbyxmdrvv3j7gyi7fgbvwzp8fkwasajyyk4p7ix3werjgabequ946y_pXHXT7KVHS_djzp2gky5ewrucxkctia8wcbj0jvafpkypgartvdfli5kpxxncspdryjaemj.png)
फिल्म ब्याड न्यूजको बक्स अफिसमा गुड न्यूज !
![अभिनेत्री जान्हवी कपूर अस्पताल भर्ना](https://snowberry.prixacdn.net/media/gallery_folder/janvi_XYZy0JRyOq_geuymxxejzfupai6jqnegxfhfjoi6rkho6kk6criq41jwfrsmlle4egvhgqn_1hLqA52xFQ_srcaqzh1v2n9pws6y0b6bppjr48sov8zp4rbkgikume83ti2doxfssraaa34.jpg)
अभिनेत्री जान्हवी कपूर अस्पताल भर्ना
![‘सक्किगोनि’ टिमले चलचित्र ‘लाज शरणम’ बनाउने](https://snowberry.prixacdn.net/media/gallery_folder/laj-saranam_nW1FnqFF9c_bcolk1eobiinhfviuwumb5zvpyayunttavf03t0k6nrkbxthos4bfb3vvgfk_a54LBTITK1_k9f4lhxsvknvmzqmkjeoh6taapy20etkbz8ke9uyjyjziw9816mckspqno1n.jpg)
प्रतिक्रिया