वडाध्यक्ष दिवश पोख्रेलको सकृियता : कच्ची सडक धमाधम कालाेपत्रे बन्दै
![](https://snowberry.prixacdn.net/media/gallery_folder/diwash_KB2YbdYFm7_obyz1gyrxejbyoerogtxdreyxla6cc7k8h21zignt6jsn8tmbb30mfofxsa0_0hgZfbVgKx_gx2gplyknthveavzvejrldaghgh9tmgd3lbji4gwcusbcfplbguh7ptqjduv.jpg)
इटहरी । उपमहानगरपालिका वडा नं ६ का भित्री कच्ची सडकहरू यसै वर्ष देखि धमाधम पिचमा परिणत भएका छन । वडाका ५ वटा भित्री सडकहरू अहिले धमाधम पिच बनिरहेका छन भने केहि सम्पनन भइसकेका छन ।
इटहरी वडा नं ६ को त्रिवेणी टोलको करीब साडे ८ सय मिटर कच्ची सडक कालोपत्रे भइसकेको छ । डेढ महिना अघि कृष्ण कन्ट्रक्सनले ठेक्का पारे निर्माण सुरू गरेको कालोपत्रेको कामै हालै सम्पन्न भएको उपमहानगर अन्तरगत ६ नं वडाका वडाध्यक्ष दिवश पोख्रेलले बताए । उक्त सडक कुल ३७ लाख रूपैयामा कालो पत्रेको काम सम्पनन भएको वडाध्यक्ष पोख्रेलले बताए ।
त्यसतै वडाकै विपि चौकस्थित २५० वर्गमिटरको कच्चि बाटो पनि यसै महिना कालोपत्रे सम्पन्न भएको छ । यो सडकलाइ पनि कृष्ण कन्ट्रक्सनले नै कालोपत्रेको ठेक्का पाउको थियो । कुल १८ लाख ५० हजार रूपैयाको लागतमा सो सडक कालोपत्रे गरिएको वडाध्यक्ष पोख्रेलको भनाइ छ ।
त्यस्तै वडाकै नयाँ बजार टोलको करिब डेढ किमीको कच्ची सडक चैत्र महिनामा सकिने गरी ड्रेन सहितको कालोपत्रे साथै टायल समेत लाग्ने गरी मर्मत भइरहेको जनाइएको छ । यो सडकको कुल लागत भने ३७ लाख रहेको बुझिएको छ । त्यसतै खेतीखोला उत्तरको भित्रीबाटो पनि यसै महिनामा सकिने गरी काम धमाधम भइरहेको वडा कार्यालयका इञ्जिनियर आमोद निरौलाले बताए ।
३५ मिटर आरसिसि ढलान सहित बन्ने सो सडकको कुल लागत भने ८ लाख रहेको जनाइउको छ । त्यस्तै संगित चौकबाट त्रिवेणी मार्ग जोडने गोरेटो बाटो २५० मिटर आरसिसि ढलान सहितको बनीरहेको जनाइउको छ । यो सडकको कुल लागत भने ७१ लाख रहेको वडा कार्यालयले जनाएको छ ।
यो आर्थिक वर्ष भित्र वडामा रहेका भित्री कचची सडकहरू कालोपत्रे गरिसक्ने योजना अनुरूप काम गरिरहेको उपमहानगर अन्तरगत ६ नं वडा कार्यालयका वडाध्यक्ष दिवश पोख्रेलले बताए ।
![इटहरीका समालोचक डा. रामजी तिम्सिना बेपत्ता : भेटियाे ‘जलसमाधि लिदैँछु, अलबिदा’ लेखेकाे पत्र](https://snowberry.prixacdn.net/media/gallery_folder/RAmji_timsina_NakqPWGGau_n11co2cxaclmcfsjuzk2r6eznbz74cfkve4ueqepqbxbaohso3ep0r6zrpxv_w9tPVHWDll_qiwmfcunwvtekghd8pgwyl6e6u6vzxif5uexcbnoxos3cnk9fck3m1lxhuju.jpg)
इटहरीका समालोचक डा. रामजी तिम्सिना बेपत्ता : भेटियाे ‘जलसमाधि लिदैँछु, अलब…
![इटहरी उपमहानगरको ‘उज्यालो इटहरी ’ अभियान सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/Itahari-nagar_hyCoH1VxOV_cl0ld2pzgkjtd9bh8vmhcmh3xcsl48hdpaeffcdhzrwv8qhhdjqwk2qhp5wc_oBEj7b2a0f_n7sbrhp4rs2mlrdwiazmmx0rxpk557gjkt4xxnedivyj5pu2wvw83omfus1p_Br3bFDAMrr_0xohiljxbendrhb4u3gkrtkwhq6qw0advduilnqfnv0boze0q8pfh9lwhl0a_hbEPMnFYyY_inaao8wrrqdbn7bkfrzjkpkb1plnat7r6u5xb7djiudnd7xdxktbwivpvmnm_Lv8YN41DHf_rdslsj3osf4kedrbfrukgc4pprk9kwn3gkj7pqctigrcas0jljvkplejjdzu_9XXjqNboq5_5x20ngvkardxog3bypeggwy8oooonksaggvtxlq7c9wa4wblp4bgjfsw4agk_mBVFb0LuIE_hlf9o9jwoh88tiecej0gfpat54qcfen4n3iw88ya43brhz7mgis62ijm3qro_hKGWVCtNFw_kurvjg82rem70k5tdpczyjhmmg0uy2xuxhehkupnn0htmwxgx7m6uasylozr_jYJlDQSMNq_ur3o1abm1suv8qhthhkpycgmttxlelbmadnuvo3kiiysxhrloessdhflfcda_lFbLWVm7wj_hw14ngxve6ipwernxx7izfgydidybqf3u7gxojicr8gph1kupqpgecluffvr_26uPQuBihQ_yp1z8launyv85kpoto2aic4newirii7njkdckpypupkjmbm9loyqdrlbmqla_II7ZSeAIdL_l2jgx7y9ylgtfnycdsis2qslaifb58mvjkpdkyqlr5peze0pm03ccoifzy9q_dNU6V9HoNO_pqpxhrl7ztu6ugrez04b0ibexctylwsvmraey5foyzw2sy6lo5adlrraqtb1.jpg)
इटहरी उपमहानगरको ‘उज्यालो इटहरी ’ अभियान सुरु
इटहरीमा एमालेले गर्याे कार्यपालिका बैठक बाहिस्कार : उपभोक्ताले करौडौ भुक्तानी…
![इटहरीको खेती खोलाका दुई सय ४८ घर भत्किने : ५० वर्षको पानीको बहाब अध्ययन गर्दै उपमहानगर](https://snowberry.prixacdn.net/media/gallery_folder/khetikhola-1-750x375_XmhnK5bDel_muv22fisukjwnmjdoyjgrec4upqft1gsyby2dyilvaqevvbo47kn6rjdntow_IWqDObWeR1_mx8kfsjqtwu6ypakye7a1xnyykt1jqggg86ejk6hhe45wbrstahjalcrl0ik.jpg)
इटहरीको खेती खोलाका दुई सय ४८ घर भत्किने : ५० वर्षको पानीको बहाब अध्ययन गर्द…
![वडाध्यक्ष दिवश पाेख्रेलकाे दुइ वर्ष : मुख्य चाैककाे शाैन्दर्यता फेर्ने देखि ,ड्रेन निर्माण सम्म](https://snowberry.prixacdn.net/media/gallery_folder/dren_8lE2tuVc2S_pttevknddgl6plk1eczsujvbohvzmsfrmjuygl8dtowlcqlsefskity15zul_79jh2Q0gxX_hssfudqwuwsxeut3rkkrenwduivvyhaooxazlmthoxels0lqcvb2wqrnxfud.jpeg)
वडाध्यक्ष दिवश पाेख्रेलकाे दुइ वर्ष : मुख्य चाैककाे शाैन्दर्यता फेर्ने देखि ,ड्रे…
![बजारको फोहर नउठाएपछि नगरपालिकाको मूलगेटमा फोहर](https://snowberry.prixacdn.net/media/gallery_folder/fohor.png_2n0IYJiIh4_ljuz3u1cposmdhvadi9kz4kqofg8bedqi6zdfqlpvvq9ir7u0rlhluuwl9db_wKO7FRnIe5_d9yjyc6npnqfcuewqc9fd3ixch2mvpea6nzvcmgqcb0msnckcnoraqkyt49t.png)
बजारको फोहर नउठाएपछि नगरपालिकाको मूलगेटमा फोहर
![गाउँ गाउँमा सडक र सिचाई पुर्याउन काम गर्दै छु : अध्यक्ष तेजनारायण चौधरी](https://snowberry.prixacdn.net/media/gallery_folder/itahari16_gYvIy6pwqP_3zymxohur3ocdigerx8exr7ndvy0ocquiix3eu1ibnrfwiiysjfkhjhpxx33_iiEWNep37W_qfxi5d0sfva0qahyclifcvtemjtjqk7onxebtiq7u3xawhacmdv7lq5ic0am.jpg)
गाउँ गाउँमा सडक र सिचाई पुर्याउन काम गर्दै छु : अध्यक्ष तेजनारायण चौधरी
![अत्यधिक गर्मी बढेपछि इटहरीमा दुई दिन विद्यालय बन्द](https://snowberry.prixacdn.net/media/gallery_folder/iii_k7SUFLVvMO_41kkotufdmz9dnmnlsxy12bpw835s5jucjadxr5dulx7mpqfdehbhzfqol8v_dkcyf9ueKq_tl9l1g8xkrdxcq7pakvmfvclyp4kibc52khvqzu9dalmhuv6rgrai4zg3cru.jpg)
प्रतिक्रिया